No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रौतहटमा प्रेम गर्ने किशोरीको हत्या, प्रेमीकै घर पुर्याइदिए लास


रौतहटमा प्रेम गर्ने किशोरीको हत्या, प्रेमीकै घर पुर्याइदिए लास

रौतहट : रौतहटमा गाउँकै युवकसँगको प्रेम सम्बन्धको विषयलाई लिएर एक किशोरीको हत्या भएको छ ।रौतहटको दुर्गा भगवती गाउँपालिका ४ छतौनाटोलकी १७ वर्षीया रोबिना मन्सुरीको हत्या भएको हो ।

किशोरीको गाउँकै जुनेस मिया कबाडीसँग प्रेमसम्बन्ध भएपनि परिवारले अस्वीकार गर्दै आएको रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

उनका अनुसार परिवारले ती किशोरीको भारतका मोति रहमानसँग विवाह गरिदिने तयारी गरेका थिए ।

बुधबार किशोरीलाई मारेको वा आफैं मरेको भन्ने खुल्न सकेको छैन । तर मृत किशोरीको शव उनका काका–काकीहरुले प्रेमी जुनेसको घरमा लगेर राखिदिएका थिए ।

सोही गाउँका १९ वर्षीय युवकसँगको प्रेम सम्बन्धका कारण उनको हत्या गरिएको प्रहरीको आशंका छ । परिवारले भारतका युवकसँग विवाह गरिदिन खोजे पनि किशोरी नमानेपछि उनको घरमै हत्या गरिएको अनुमान गरिएको छ ।

ती युवकसँग किशोरीलाई छुटाउन परिवारले दुवै जनालाई दबाब दिँदै आएका थिए । युवतीको हत्याको आशंकामा सोही ठाउँका ३३ वर्षीय फुल महम्मदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीसहितका ४ जनाले किशोरीको शव जनरल कवाडीको घरमा पु¥याएका थिए । ४३ वर्षीय लाल महम्मद, ५० वर्षीय नसरुदिन मन्सुरी र उनकै श्रीमती ४३ वर्षीया सहनाज मन्सुरी हाल फरार रहेको एसपी शाहले बताए । किशोरीका बुबा रोजगारीका लागि भारतमा छन् । किशोरीकी आमा बुधबार दिउँसो घाँस काट्न गएको समयमा घटना भएको थियो ।

प्रेमी भनिएका युवकलाई फसाउन यस्तो गरिएको प्रहरीको बुझाई छ ।todaypati

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भारत: मन्त्री शर्मा

प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भारत: मन्त्री शर्मा

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

Next Post
अब पालो बलात्कारीलाई तह लगाउने

अब पालो बलात्कारीलाई तह लगाउने

प्रैसीडेंट ट्रम्प एडवाइजरी बोर्ड के मेम्बर बने कपूरथला के ग्रैंड मास्टर डॉ जसबीर सिंह –

प्रैसीडेंट ट्रम्प एडवाइजरी बोर्ड के मेम्बर बने कपूरथला के ग्रैंड मास्टर डॉ जसबीर सिंह -

चमार समाजद्धारा गोलबजारमा उदाहरणीय काम, आफुहरु दलित भएकै कारण वडा अध्यक्ष कामतीद्धारा अछुत ब्यबहार गरी बेवास्ताः उपाध्यक्ष महरा

चमार समाजद्धारा गोलबजारमा उदाहरणीय काम, आफुहरु दलित भएकै कारण वडा अध्यक्ष कामतीद्धारा अछुत ब्यबहार गरी बेवास्ताः उपाध्यक्ष महरा

Leave a Reply Cancel reply

ताजा समाचार

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: