No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चमार समाजद्धारा गोलबजारमा उदाहरणीय काम, आफुहरु दलित भएकै कारण वडा अध्यक्ष कामतीद्धारा अछुत ब्यबहार गरी बेवास्ताः उपाध्यक्ष महरा

चमार समाजद्धारा गोलबजारमा उदाहरणीय काम, आफुहरु दलित भएकै कारण वडा अध्यक्ष कामतीद्धारा अछुत ब्यबहार गरी बेवास्ताः उपाध्यक्ष महरा

संजय यादव, २३, आश्विन
गोलबजार, सिरहा : सिरहामा चमार कल्याण समाज नेपालद्धारा पूर्ण अपाङ्ग असक्त युवालाई आर्थिक सहयोग गरी उदाहरणीय काम गरेको छ । गोलबजार नगरपालिका वार्ड नं(९, आवासनगर डण्डाटोलका पूर्ण अपाङ्ग असक्त युवा संजय कुमार महरालाई नगद १६ हजार ४ सय ७० रुपैया र एउटा पाठो एक कार्यक्रमका बीच आर्थिक सहयोग गरेको चमार कल्याण समाज नेपालका केन्द्रीय उपाध्यक्ष उचित महराले बताए । संस्थाको केन्द्रीय उपाध्यक्ष महराले आफुहरु दलित भएकै कारण गोलबजार नगरपालिका वार्ड नं ९ का वडा अध्यक्ष रामपुकार कामतीले अछुत ब्यबहार गरी बेवास्ता गरेको बताए । उपाध्यक्ष महराले भने, वडा अध्यक्ष कामतीलाई पूर्व जानकारी समेत गराएको र पटक पटक फेन गर्दा पनि आँउदैछु, कुनै बेला आईपुगे भन्दा भन्दै अन्त्य सम्म नआएपछि कार्यक्रमको स्वरुप परिबर्तन गर्दै शुरुवात गरी समापन्न भएको भन्दै वडा अध्यक्ष कामती प्रती दुखेसो ब्यक्त गर्दै आक्रोस पोखे ।

वडा अध्यक्ष कामती कै गाँउठाँउमा कार्यक्रम हुनु र वडा अध्यक्ष कामतीको उपस्थिती नहुनु र अपाङ्ग निसहाय, जोकोहीले देखेपछि दाया र माया लागेर आउने तर वडा अध्यक्ष कामतीले महरासंग केही भलाकुसारी तथा सहयोग नगरेको प्रती वडा अध्यक्ष काम्मै नलाग्ने कु्रर वडा अध्यक्ष पाएको बताउँछन् समुदायका स्थानिय बासिन्दाहरु । वडा कार्यालयकै सहकार्यमा गर्न लागेको कार्यक्रममा वडा अध्यक्षले नै बिभेद गरेपछि निकै नै दुखित भएको उपाध्यक्ष महराले बताए ।

५ बर्ष पहिले १८ बर्षकै उमेरमा बैदेशिक रोजगारको लागि कतार गएपिछ गएको ६ महिनामै बिरामी परी कतार कै एक सरकारी अस्पतालमा भर्ना गराएको र राम्ररी उपचार र रेखदेख नभएपछि दुबै हात र दुईटै खुट्टा नै काटने अबस्था आएपछि काटिएको अस्पताल स्रोतलाई उद्धत गर्दै संस्थाका एक जना पदाधिकारीले जानकारी दिए । उनले भने, बिरामी महरा लामो समय अचेत नै रहदा केही थाहा पाउन सकेनन् र अन्त्यमा कसैगरी नेपाल फर्काईयो । अपाङ्ग महराको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार घर फर्केपछि भएभरको सबै सम्पती बेचेर नर्भिक अस्पताल काठमाडौंमा उपचार गराए र आर्थिक आभावकै कारण पूर्ण उपचार हुननसकेको गुनासो पोखे । संस्थाको सुरेन्द्र महरा र किशोरी महराको बिशेष पहलमा सौदी अरेबियामा रहेका नेपाली कामदारहरुबाट आर्थिक संकलन गरी सहयोग पठाएको उपाध्यक्ष महराले बताए ।

सैनी रामको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष उचित महरा तथा अतिथिहरुमा राजेश बिद्रोही, सुरेन्द्र महरा, बिजय साह, अर्जुन महरा लगायतको उपस्थिती रहेको बताए । उपाध्यक्ष महराले भने, संस्था मार्फत अपाङ्ग महराको लागि थप सहयोगको पहल जारी रहने र कृतिम हातखुट्टाको बन्दोबस्त गर्न देशबिदेशबाट समेत सहयोग जुटाउने काममा लागि परेको प्रतिबद्धता जाहेर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
निजगढ निर्माणका लागि अस्वीकार गरेको जुरिचले उत्तर प्रदेशमा बृहत अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै

निजगढ निर्माणका लागि अस्वीकार गरेको जुरिचले उत्तर प्रदेशमा बृहत अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै

आइसोलेसन नबस्ने संक्रमितलाई ६ महिना जेल

आइसोलेसन नबस्ने संक्रमितलाई ६ महिना जेल

खश समुदायलाई आदिवासीमा सुचिकृत गरिनुपर्ने माग

खश समुदायलाई आदिवासीमा सुचिकृत गरिनुपर्ने माग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...