No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बिभिन्न देशका लागि प्रस्तावित राजदूतहरु

बिभिन्न देशका लागि प्रस्तावित राजदूतहरु

काठमाडौँ : संसदीय सुनुवाई विशेष समितिले सरकारद्वारा बिभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु गरेको छ ।
समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको हो । अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिाकाका लागि प्रस्तावित राजदूत डा. निर्मल कुमार विश्वकर्मा विरुद्ध उजुरी आह्वान गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । सरकारद्वारा प्रस्तावित उक्त देशका राजदूतहरुको सुनुवाईका लागि १० दिने उजुरी आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/10/sunuwai-samiti.mp4

समितिले प्रस्तावित राजदुतहरुलाई १० दिनसम्म उजुरी आह्वानका लागि म्याद दिने संवैधानिक व्यवस्था छ । त्यसपछि सो उजुरीमाथि छानवीन गरी प्रस्तावित राजदुतहरुको सुनुवाई हुनेछ । समितिले राजदूतमा प्रस्तावितहरुको नाम अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

नेपालको दिगो वित्तीय प्रणालीका लागि विश्व बैंकको १२ अर्ब सहयोग

नेपालको दिगो वित्तीय प्रणालीका लागि विश्व बैंकको १२ अर्ब सहयोग

Next Post
पशुपतिनाथको प्राचीनता मास्ने गरी कोषले गुरुयोजना तयार

पशुपतिनाथको प्राचीनता मास्ने गरी कोषले गुरुयोजना तयार

जनतामा केन्द्रीत भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन

जनतामा केन्द्रीत भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन

प्रभावकारी कदम चाल्न नसक्दा संक्रमितको संख्या बढ्दै

प्रभावकारी कदम चाल्न नसक्दा संक्रमितको संख्या बढ्दै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नोबेल विजेता नरगिस मोहम्मदीलाई इरानमा सात वर्षभन्दा बढी जेल सजाय

नोबेल विजेता नरगिस मोहम्मदीलाई इरानमा सात वर्षभन्दा बढी जेल सजाय

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग

ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग

नर्वेका युवराज्ञीका छोरा मारियस होइबी नयाँ आरोपमा पक्राउ

नर्वेका युवराज्ञीका छोरा मारियस होइबी नयाँ आरोपमा पक्राउ

बंगलादेशी अदालतद्वारा बेलायती सांसद टुलिप सिद्दिकलाई ४ वर्ष जेल

बंगलादेशी अदालतद्वारा बेलायती सांसद टुलिप सिद्दिकलाई ४ वर्ष जेल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .