No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

होस्पिटल संचालकद्वारा मेलाका स्वंमसेवकलाई टिसट सहयोग

होस्पिटल संचालकद्वारा मेलाका स्वंमसेवकलाई टिसट सहयोग

महेश सिंह लहान २ बैशाख –लहान ३ मा अवस्थित रहेको माँ धमनी होस्पिटलका संचालक ओम सिंह महतोद्वारा लहान १८ मा प्रत्येक बर्ष बैशाख २ गते लागने पोखडियागढ मेलामा खटिने मेला समिति अर्थात स्वमसेवकलाई ७० थान टिसट प्रदान गरेका छन्।
पछिल्लो लामो समय देखि समाजसेवामा सकृय रहेका ओम सिंहले निसाहाय गरिब दलित समुदायलाई सहयोग गर्दै आएका छन्। कलिलो उमेरका सिंहले पछिल्लो समय प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उमेदवार समेत रहेका उनी निरन्तर समाज प्रतिको सहयोगी भावना निहित रहेका स्थानीयको भनाइ रहेका छन्।
समाजसेवामा सकृय सिंह मानव सेवाको लागी होस्पिटल संचालन गरेका छन्। सहयोगी भावनाको रूपमा चिनिएका सिंह समाजिक उतरदायित्व निर्वाह गर्दै प्रतिनिधि सभाको निर्वाचनमा भागलिएका थिए। पुर्व मन्त्री पदम नारायण चौधरी, सरिता गिरी,राम शंकर यादव जस्ता राजनीति हस्तीको प्रतिस्पर्धामा भागलिएका उनी प्राजित भएका थिए।
आफू अनिर्वाचन प्राजित हुँदा पनि समाजसेवामा सकृय भुमिका निर्वाह गर्दै आएको उनले पत्रकार संग कुराकानी गर्दै यस्तो बताए थिए। मानव सेवाको लागी अस्पताल संचालन समेत गरेका उनले गरिब दलित असहाय ब्यक्तीहरुलाई सहुलियत दरमा उपचारको सेवा प्रदान गर्ने गरेको छ।
पछिल्लो समय प्रादेशिक अस्पताल लहानमा भर्ना बिरामीहरुलाई फलफुल वितरण गरिब दलित बस्तीमा आफ,तरकारी भेस्ट र असाहाय बिरामीलाई नगद सहित सहयोग गर्दै आएका हुन्। मानव भएको नाताले समाजसेवा गर्नु मेरो कर्तव्य रहेको भन्दै समाजसेवा भन्दा ठुलो धर्म अरु सेवामा नरहेको जनाए।
मनकारी सिंह सामाजिक चिन्तक हुन्।उनी समाजमा रहेको बिकृती बिसंगतीको अवाज उठाउदै समाजसेवामा सकृय भएका हुन्। उनले लहान नगरपालिका वडा नम्बर २४ मानिकदह झुटकीमा चिरकाल देखि बैशाख २ गते लागने मेलामा स्ववसेवकको रूपमा कार्य गर्ने मेला कमिटीलाई ७० थान भेस्ट अर्थात तिस्ट मेला समितिका अध्यक्ष संन्दिप सिंहलाई सहयोग गरेका छन्।
समाजसेवी सिंहका अनुसार आफुले सहयोग गर्दा यो भन्दा खुशीको सिमा नरहेको भन्दै समाजसेवामा सकृय रहेको हो।भेस्ट सहयोग गर्दै मेला अध्यक्ष संन्दिप सिंहले सहयोगी ओम सिंह लगायत सम्पुर्ण होस्पिटल परिवारलाई धन्यवाद दिएका थिए।
उक्त मेला हेर्न नेपालका विभिन्न जिल्ला हुदै छिमेकी मुलुक भारतका भक्तजनहरुको मेला हर्न आउने गरेको हो। मेलामा भाकल गर्ने ब्यक्तीको मनोकान्छा पुरा हुने धर्मिक जनबिश्वास रहेको जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
मधेशमा जुडशितल पर्ब मनाउदै

मधेशमा जुडशितल पर्ब मनाउदै

करारका इन्जिनियर डोमि यादबको अकुत सम्पति : ७ बर्षमा १२ ठाउँमा जग्गा जमिन र झण्डै २० करोडको सम्पति

करारका इन्जिनियर डोमि यादबको अकुत सम्पति : ७ बर्षमा १२ ठाउँमा जग्गा जमिन र झण्डै २० करोडको सम्पति

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो चैती छठ

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो चैती छठ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .