No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

करारका इन्जिनियर डोमि यादबको अकुत सम्पति : ७ बर्षमा १२ ठाउँमा जग्गा जमिन र झण्डै २० करोडको सम्पति

करारका इन्जिनियर डोमि यादबको अकुत सम्पति : ७ बर्षमा १२ ठाउँमा जग्गा जमिन र झण्डै २० करोडको सम्पति
सिरहा । एक करारको कर्मचारीले ७ बर्षमा १२ ठाउँमा जग्गा जमिन र झण्डै २० करोडको सम्पति जोडेको भन्दा पत्यार नलाग्न सक्छ, तर सिरहाको एक करारका ईन्जिनीयरले झण्डै २० करोडको सम्पति जोडेको खुलासा भएको छ ।
करार इन्जिनियर भएर सरकारी सेवामा प्रवेश गरेको ७ वर्षमा काठमाडौँ सहित १२ स्थानमा जग्गा किन्न सफल भएको इन्जिनियर माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धिकरण आयोगमा अकूत सम्पतिको मुद्दा दायर भएको छ ।
स्थानीय तह गठन भएको वि.सं. २०७४ सालको स्थानीय चुनावपछि करार सेवाको करार इन्जिनियरमा प्रवेश गरेका सुखीपुर नगरपालिका वडा नम्बर ७ स्थायी घर भएका इन्जिनियर डोमी यादवले काठमाडौँ लगायत १२ स्थानमा घर जग्गा खरिद गरेको प्रमाण सहित खुलासा भएको छ।
सिरहा जिल्ला सुखीपुर नगरपालिकाका करार इन्जिनियरको रुपमा कार्यरत यादवले ७ वर्षमा काठमाडौँ, गोलबजारमा घडेरीसहित घर र बिभिन्न फरक फरक स्थानमा करोडौँको जग्गा लगायत केहि ट्रिपर जोडेको सम्बन्धमा पक्राउ गरी छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पति शुद्धिकरण आयोगमा मुद्दा दायर गरिएको हो ।
इन्जिनियर यादवले काठमाडौँ उपत्यका भित्र ललितपुरमा २ किता, किता नम्बर ४०४५ र २०७२ को जग्गा उपत्यका भित्र रहेको र उक्त जग्गाको हालको मूल्य झन्डै ६ करोडको रहेको अनुमान समेत गरीएको छ।
क्रमश किता नम्बर ११९२ र ११९१ , गोलबजारमा नगरपालिका भित्र रहेको अन्दाजी मूल्य झन्डै २ करोडको रहेको र गोलबजारको मुख्य स्थानमा १७ धुर जग्गामा अन्दाजी ५ करोडको घर रहेको खुलेको छ। साविक सिरहाको सिग्राही मटिअर्वामा रहेको जग्गाको किता नं १०१९ र १०१८ रहेको छ। उक्त जग्गाको अन्दाजी १ करोड रहेको छ।
कित्ता नम्बर यकिन नभएको लाहानमा २ किता रहेको जग्गा अनुमानित रकम २ करोडको रहेको छ। जग्गाको कित्ता नम्बर यकिन नभएको गोलबजार चौकमा रहेको १७ धुरमा घर रहेको जग्गाको अन्दाजी रकम २ करोड रहेको छ। साथै, बिभिन्न व्यक्तिसंग ५ करोड भन्दा बढीको कपाली तमसुक र बैँक चेक राखेको समेत निवेदनमा उल्लेख गरिएको छ।
इन्जिनियर यादवको श्रीमती मनिषा यादव र सासु रेखा यादवको नाममा रहेको २ ओटा ट्रिपर रहेको तथा सो ट्रिपर नगरपालिकाको काम काजमा प्रयोग गरि मोटो रकम निकासा गर्ने गरेको पाइएको छ।
नगरपालिकाको सम्पूर्ण निर्माण र बजेट चलाउने काम निरन्तर रुपमा यादव आफुले नै हेर्दै आएको र खुलेआम कमिसनको बार्गेनिङ गर्दै आएको र सबै ठेक्का पट्टा आफन्तको निर्माण व्यवसायलाई पालिकाको कागज पत्र मिलोमतो गरि रकम निकासा गरेर असुली गर्दै आएको खुलेको छ।
एक गोप्य श्रोतका अनुसार, ठूला–ठूला नेताहरूको मिलोमतो र संरक्षणमा इन्जिनियर यादव अकूत सम्पति कमाउन सफल भएको बताउँछन्‌। साथै उक्त नेताहरूलाई चुनावको समय र बेला बखतमा चन्दा दिदैँ आफ्नो हालीमुहाली कायम राखेको श्रोतको दाबी छ।
उल्लेखित किता नम्बरको घर र जग्गा अधिकांश सम्पति आफ्नो श्रीमती मनिषा यादव, सासु रेखा कुमारी यादव लगायत आफन्तको नाममा लुकाएर पछि बकस पत्र गरि सम्बन्धित निकायलाई समेत झुकाएर आफूलाई दानमा आएको भन्दै आफ्नो र घर परिवारको नाममा राखेको प्रमाण सहित फेला परेको छ।
निज र निजको परिवार र ससुराली पट्टिको सम्प्रुण व्यक्तिहरूको बैंक खातामा झन् बढी रकम हुन सक्ने श्रोतले दाबी रहेको छ।
स्रोतलाई गम्भीर क्षति हुन सक्ने भएकोले यस समाचारमा श्रोत गोप्य राखिएको छ । (प्रमाण सुरक्षित छ) enewsbureau
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

Next Post
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो चैती छठ

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो चैती छठ

चीनको ‘भारत आउट’ अभियान, भारतीय दक्षिण एसियाली प्रभावलाई कमजोर बनाउने षडयन्त्र

चीनको ‘भारत आउट’ अभियान, भारतीय दक्षिण एसियाली प्रभावलाई कमजोर बनाउने षडयन्त्र

मधेश प्रदेशसभामा तोडफोड, प्रतिपक्षीले बहिस्कार गरेको बैठकमा मुख्यमन्त्रीले लिए विश्वासको मत

मधेश प्रदेशसभामा तोडफोड, प्रतिपक्षीले बहिस्कार गरेको बैठकमा मुख्यमन्त्रीले लिए विश्वासको मत

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .