मधेश प्रदेश – आज कै दिन नेपाललाई धर्म निरेपेक्ष राष्ट्र घोषित गरिएको थियो भन्दै विरगन्जको युवाहरुले आज “धर्म निरपेक्षता खारेज गर हिन्दू राष्ट्र कायम गर” को नारा लगाउदै बिरोध जुलुस निकालेका छन । नेपाली जनताको भावना बिपरित सत्तामा रहेको विभिन्न द्लहरुले पश्चिमिलि रास्ट्रको दबावमा नेपाल धर्म निरपेक्ष रास्ट्र घोषणा गरेका थिए ।
नेपालमा हिन्दु धर्म विभिन्न प्रकारको आक्रमण हुँदै आएको हो । नेपाल ऋषि मुनिहरुको तपस्याथली भए पनि नेपाललाई धर्म निरपेक्ष गर्न कम्युनिस्ट नेता हरु नै बढी अग्रसर रहेका छ्न । अधिकान्स कम्युनिस्ट नेताहरु हिन्दु धर्म नमान्ने भएकाले यिनिहरुको नैतिकता माथि नै प्रश्न प्रश्न उठेको छ । अहिले देश्मा रहेको विभिन्न चर्चमा काम गर्नेहरु नेपालीहरुले आफ्नो मौलिक जाती त लेख्छ्न तर उनिहरु चर्चमा गएर बाईबिल कै पुजा गर्छन । अहिले यस्ता नेपाली नागरिकको पहिचान गर्न समेत आवश्यक भएको छ जुन भित्र भित्रै धर्म बिरोधि भएका छ्न ।