No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अमेरिका पुगेर सीके राउले भनेः संसदमा पनि सोचे जस्तो र भने जस्तो हुँदो रहेनछ

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत अहिले अमेरिका पुगेका छन्। एउटा राजनीतिक कार्यक्रमका लागि त्यहाँ पुगेका उनले सिस्टममा परिवर्तन नभएसम्म नेपालमा कुनै प्रकारको परिवर्तनको अनुभूति गर्न नसकिने बताए।

लोकतन्त्र छ भन्दैमा संसदमा गएर जे पाए त्यही बोल्न नपाइने प्रस्ट पार्दै उनले भने संसदमा दलको आकार अनुसार समय दिइने र सोही समयभित्र आफ्नो कुरा राख्नुपर्ने उनले सुनाए।

‘पहिला मलाई पनि संसदमा गएर बोलेर नै आफ्नो सबै काम गराउँछु, आफ्नो माग पूरा गराउँछु, आफ्नो अधिकार लिन्छु जस्तो लागेको थियो तर संसदमा गएपछि सोचेजस्तो, भनेजस्तो सबै कुरा हुँदो रहेनछ’ उनले भने–‘त्यसको आफ्नै मूल्य मान्यता छ, संसद अंकगणितमा चल्दो रहेछ ।’

कुनै पनि दलका सांसदलाई निर्णय गर्ने स्वतन्त्रता नहुने प्रस्ट पार्दै ‘सांसदले मनमा लागेको कुरा बोल्न पाउँछ तर मतदान गर्ने समय वा मत हाल्ने समयमा पार्टीले गरेको निर्णय अनुसार नै गर्नुपर्ने हुन्छ’ भने।

उनले ह्वीपको प्रावधान हटाएमा संसदमा धेरै कुरा परिवर्तन गर्न सकिने पनि वताए। कुनै विषयमा एक महिनासम्म संसदमा बहस छलफल हुने गरे पनि अन्त्यमा गठबन्धन दलले जे निर्णय गर्छ, त्यही पास हुने भएकाले त्यत्रो चर्काचर्की बहस गरेको कुनै अर्थ नरहने पनि उनले बताए । नेपालआज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
नेपाललाई धर्म निरपेक्ष रास्ट्र घोषणा गरेको दिन

सि.एम.सी.नेपालद्वारा बालबालिका र सरोकारवाला संग छलफल

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .