No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भट्टीबाला मिटरब्याजीले ऋणी आमा छोरालाई घरबाट तानेर निर्घात कुटपिट गरेको आरोप

भट्टीबाला मिटरब्याजीले ऋणी आमा छोरालाई घरबाट तानेर निर्घात कुटपिट गरेको आरोप

सबैलामा दलित आमा छोरामाथि कुटपिट तथा अभद्रव्यवहार भएको छ । रक्सी भट्टी संचालक रामचन्द्र जयसवाल पक्षले सबैला नगरपालिका ३ बस्ने ५४ वर्षीया कौशिल्या देवी दास र उनका छोरा २१ वर्षीय भरोषी दासमाथि निर्घात कुटपिट गरेको आरोप छ ।

गत भदौ १५ गते राती ९ वजे जयसवालको दारु भट्ठीमा काम गर्ने श्याम यादव, विन्दी यादव, जोगिन्द्र दास लगायत ७÷८ जनाको समुहले आक्रमण गरी निर्घात कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् । कोशिल्याक अनुसार जयसवाल मिटरव्याजी हुन् । उनीसँग छोरीको विवाह गर्न ५ लाख ऋण लिएकोमा दुइ वर्षमा ५ लाख फिर्ता गरेपनि जयसवालले पुनः ७ लाखको तमसुक बनाएको कोशिलाले बताइन् । सोही कर्जा तिर्न हाल बसेको घडेरी बेचेर ऋणतिर्नुको साथै अर्को ठाउँमा सस्तोमा जग्गा खरिद गरी घर बनाएर बस्ने कौशिल्याको योजना छ । तर जयसवालले सो जग्गा आफूलाई ऋण बापत दिन केही दिनदेखि दबाब दिइरहेको पीडितको भनाइ छ ।

तर सो जग्गा दिन कौशिल्या तयार छैनन् । सोही विषयमा सबैला बजारमा कौशल्याकी छोरा भरोषीसंग जयसवालको भानाभन भएको थियो ।

त्यसपछि जयसवालको योजनामा उनको दारुभट्ठीमा काम गर्ने श्याम यादव, विन्दी यादव, जोगिन्द्र दास र अन्य तीन जना समेत गरि ७÷८ जनाको समुहले छोरा भरोषीलाई घरबाट तानेर सडकमा लछारपछार गरी निर्घातकुटपिट गरेको कौशल्याले बताइन् । छोरालाई बचाउन जाँदा जयसवालले लात खुट्टाले तल्लो पेट पेरुमा प्रहार गरेको र रक्तश्राव भई आफू बेहोस भएको पीडित कौशल्याले पीडा सुनाइन् । स्थानीयले पनि कौशल्या र उनका छोरामाथि निर्घात कुटपिट तथा अभद्रव्यबहार भएको बताएका छन् ।

घटना लगतै इलाका प्रहरी कार्यालय सबैलाबाट प्रहरीहरु घटनास्थल पुगेको थियो । प्रहरीले उपचारको लागि आमा छोरालाई जनकपुर पठाएको थियो । तर कुटपिट गर्नेहरुलाई भने पक्राउ गरेनन् । पीडितका अनुसार प्रहरीहरु सोही भट्टीमा खानपिन गर्ने गरेको कारण जयसवाल र कुटपिट गर्नेलाई पक्राउ नगरेका हुन् ।
कौशल्याको कानमा लगाएको चार अनाको सुन, छोरी जिवछी कुमारीको चार अनाको मंगल सुत र कानमा लगाएको चार अना सुन गरि जम्मा १२ अना सुन र छोराको हातमा रहेको रेडमी मोबाइल समेत खोसिएको पिडित पक्षको दावी छ ।

यता इलाका प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक (सई) सुनकाजी तामांगले घटनाको बेला प्रहरी पुगेर उपचारको लागि आमा छोरालाई अस्पताल पुर्याएको बताए । तर, हालसम्म कसले कुटपिट तथा दुव्र्यबहार गरेको भन्ने मौखिक जानकारी तथा लिखित उजुरी समेत नपर्दा के कसो घटना भएको भन्ने पूर्ण जानकारी नरहेको तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
नेपाल र भारतबीचको क्रिकेट हेर्न जकपुरको विद्यालयहरुमा आज दिउँसो २ बजेदेखि बिदा

नेपाल र भारतबीचको क्रिकेट हेर्न जकपुरको विद्यालयहरुमा आज दिउँसो २ बजेदेखि बिदा

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना जनकपुरको अनुदानमा चलखेल

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना जनकपुरको अनुदानमा चलखेल

गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई उन्मुक्ति हुन्नः प्रधानमन्त्री दाहाल

गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई उन्मुक्ति हुन्नः प्रधानमन्त्री दाहाल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...