No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई उन्मुक्ति हुन्नः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्नलाई संसदीय समितिबाट समाधान हुने विश्वास लिएको बताएका छन् । सोमबार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई कानुनी दायरमा ल्याइने बताए ।

नेकपा ९माओवादी केन्द्र० का अध्यक्षसमेत रहेका उनले नयाँ संसद् प्रारम्भ भएपछि केही सुधारसहित विधेयक दर्ता भई अहिले संसदीय समितिमा विचाराधीन रहेको उल्लेख गरे ।

नयाँ संविधान आफैँमा शान्ति सम्झौताको उपज हो। जसले अन्तर्राष्ट्रिय मानवअधिकार कानूनमा समावेश गरिएका लगभग सबै मानवअधिकारहरू समावेश गर्दछ। संविधानमा भएका आर्थिक सामाजिक र सांस्कृतिक अधिकारहरूको तत्काल कार्यान्वयनलाई द्वन्द्वको मुख्य एजेण्डा रहेको प्रमुख उपलब्धिको रूपमा चिन्हित गर्न सकिन्छ’, उनले भने, ‘यो संवैधानिक प्रतिज्ञा जनआन्दोलन र जनयुद्धबाट सम्भव भएको थियो। दोस्रो, हामीले पूर्वलडाकुलाई नेपाली सेना र समाजमा सफलतापूर्वक एकीकृत गर्यौं। तर, हामीले मानवअधिकार उल्लङ्घनलाई अझै सम्बोधन गर्न सकेका छैनौँ। पीडितहरूलाई क्षतिपूर्ति दिन र गम्भीर मानवअधिकार उल्लङ्घनका दोषीलाई न्यायको कठघरामा ल्याई सत्यतथ्य खोज्न विश्वसनीय सङ्क्रमणकालीन न्याय प्रक्रिया स्थापना गर्ने नेपाल सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

लोकतान्त्रिक मोर्चाको बैठकः भिजिट भिसा प्रकरणमा छानबिनको माग

न्यायाधीशमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग

जसपाका मधेश प्रदेश सांसद सरोजकुमार सिंह अख्तियारको नियन्त्रणमा

भारतले हाम्रो अपिललाई अटेर गरेर अशान्ति बढायो : मोहम्मद युनुस

एक व्यक्तिको जीवितै उद्धार, अन्य यात्रु जीवित भेटिने आशा क्षीण

Next Post
मेयर बालेनलाई कारबाहीबारे गृह मन्त्रालयमा छलफल

निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्ध सिंह पक्राउ

५८ रन बनाएर आउट भए आसिफ शेख

५८ रन बनाएर आउट भए आसिफ शेख

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

लोकतान्त्रिक मोर्चाको बैठकः भिजिट भिसा प्रकरणमा छानबिनको माग

लोकतान्त्रिक मोर्चाको बैठकः भिजिट भिसा प्रकरणमा छानबिनको माग

न्यायाधीशमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग

न्यायाधीशमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग

वीरगञ्जमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु, ट्रक चालक फरार

वीरगञ्जमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु, ट्रक चालक फरार

जसपाका मधेश प्रदेश सांसद सरोजकुमार सिंह अख्तियारको नियन्त्रणमा

जसपाका मधेश प्रदेश सांसद सरोजकुमार सिंह अख्तियारको नियन्त्रणमा

भारतले हाम्रो अपिललाई अटेर गरेर अशान्ति बढायो : मोहम्मद युनुस

भारतले हाम्रो अपिललाई अटेर गरेर अशान्ति बढायो : मोहम्मद युनुस

एक व्यक्तिको जीवितै उद्धार, अन्य यात्रु जीवित भेटिने आशा क्षीण

एक व्यक्तिको जीवितै उद्धार, अन्य यात्रु जीवित भेटिने आशा क्षीण

आफताब आलमलाई सफाइ दिने न्यायाधीशलाई इजलासमै कालोमोसो

नेपालले वेस्टइन्डिजसँग टी-२० आई सिरिज खेल्ने

क्यानडामा बस्ने पाकिस्तानी नागरिकलाई आतंकवादको आरोपमा अमेरिका सुपुर्दगी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .