No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चाडपर्व नजिकिदै जाँदा महङ्गी बढेको भन्दै बजार अनुगमन गर्नुपर्नेमा जोड

चाडपर्व नजिकिदै जाँदा महङ्गी बढेको भन्दै बजार अनुगमन गर्नुपर्नेमा जोड

काठमाडौँ : सांसदहरुले चाडपर्व नजिकिदै जाँदा महङ्गी बढेको भन्दै बजार अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् ।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति उनीहरुले कोरोना महामारीकाबीच आम सर्वसाधारण महङ्गीको मार परेको भन्दै बजार अनुगमनमा जोड दिएका हुन् ।
बैठकमा सांसद भिमसेनदास प्रधानले मनपरी ढंगले अत्यावश्यक बस्तुको भाउ बढेको बताउनुभयो । उहाले सरकारलाई कडा रुपमा निर्देशन दिई बजार अनुगमन गर्न लगाउनुपर्ने धारणा राख्नुभयो । श्रमिकबर्गहरु काम नपाएर समस्यामा रहेका बेला महङ्गीले थप मार परेको उहाको भनाई छ ।
उहाले २५ हजार सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने स्वास्थ्यको भनाई अपरिपक्व रहेको भन्दै यसले नेपाली नागरिक नै समस्यामा पर्ने बताउनुभयो ।
त्यस्तै सांसद बिन्दा पाण्डेले कोरोना महामारीमा श्रमिकलाई राज्यले वास्ता नगरेको आरोप लगाउनुभयो । उहाले काठमाडौ मेयर फोरमसंग छलफल गरेर समस्यामा परेका श्रमिकहरुका बारेमा उचित सम्बोधन गर्न सकिने बताउनुभयो ।
श्रमिकहरुलाई राहत बाढ्ने भन्दा पनि श्रमको उपयोग गरि पारिश्रमिक दिने नीति ल्याउनुपर्ने उहाको भनाई छ ।

https://nepalaction.com/wp-content/uploads/2020/09/sharm-samiti.mp4

समिति सभापति विमलप्रसाद श्रीवास्तवले मूल्यबृद्धि नियन्त्रणका लागि भइरहेको कामका बारेमा सम्बन्धीत निकायका पदाधिकारीसंग छलफल गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

Next Post
पदाधिकारीहरुले बजेटका अभावका कारण परिणाममुखी काम गर्न नसकिएको गुनासो

पदाधिकारीहरुले बजेटका अभावका कारण परिणाममुखी काम गर्न नसकिएको गुनासो

नेविसंघ सिटिइभिटी केन्द्रीय समन्वय समितिले काठमाडौंमा विरोध प्रदर्शन

नेविसंघ सिटिइभिटी केन्द्रीय समन्वय समितिले काठमाडौंमा विरोध प्रदर्शन

डाक्टर केशीको जिवन रक्षाका लागि भन्दै धर्ना कार्यक्रमसंगै युवा सहूहरुले धर्ना

डाक्टर केशीको जिवन रक्षाका लागि भन्दै धर्ना कार्यक्रमसंगै युवा सहूहरुले धर्ना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

भूमण्डलीकरण विविधीकरण र लोकतान्त्रिक हुनुपर्छ: जयशंकर

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

आरके मेडिसिटीको डाक्टरमाथि स्थानिय युवा द्वारा हातपात

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

के नेपालका बैंकहरूले धेरै कमाइरहेका छन् ?

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

शिक्षा मन्त्रालयले बोलाएको वार्तामा गएन शिक्षक महासंघ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

स्थानीय तहले भन्यो : विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ

सरकारद्वारा ६७० कैदीको सजाय माफी

सरकारद्वारा ६७० कैदीको सजाय माफी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .