No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आरजु र मञ्जुबारे मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको कांग्रेस प्रवक्ता महतको दाबी

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले नक्कली शरणाथी प्रकरणमा पार्टीका केन्द्रीय सदस्य एवं सांसद आरजु देउवा र मञ्जु खाँणमाथि मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको बताएका छन् ।

मंगलबार बिहान पत्रकार भेटघाटमा उनले शरणार्थी प्रकरणमा पार्टीको पूर्ण सहयोग रहने पनि बताए । ‘दोषी को हो अनुसन्धान निष्कर्षमा नपुगी भन्न सकिँदैन । केन्द्रीय सदस्य बालकृष्ण खाँणले म निर्दोष छु, निर्दोष सावित गर्छु भनिरहनुभएको छ । जे हुन्छ अनुसन्धानको अन्तिम टुंगो लागेपछि थाहा हुन्छ,’ महतले भने

। दोषी को भन्ने अनुसन्धानको अन्तिम टुंगो लागेपछि मात्र थाहा हुने महतको भनाइ छ । अहिले नै कसैलाई दोषी करार गर्नुको अर्थ नरहेको उनले बताए ।

यस विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल भइरहेको उनले बताए । तर, अनुसन्धान नसकिएसम्म कांग्रेसले कुनै निर्णय नलिने पनि उनले प्रस्ट पारे । पार्टीकी केन्द्रीय सदस्य आरजु देउवाको विषयमा मिडिया ट्रायल भएको उनको भनाइ छ ।

‘उहाँको विषयमा मिडिया ट्रायल भएको छ । उहाँले आफैंले साइवर व्युरोमा गएर अनुसन्धानका लागि अडियोको छानबिनका लागि उजुरी दिनुभएको छ । प्रमाणविनै दोषी जसरी प्रस्तुत गर्नु उपयुुक्त होइन ।

यो प्रकरणमा सभापतिले पनि निष्पक्ष अनुसन्धान होस् भन्ने चाहनुभएको छ,’ उनले भने, ‘मिडिया ट्रायल गरी दोषी हो भनी करार गर्नुहुँदैन, जे छ, त्यही दुधको दूध पानीको पानी आओस् । मिडिया र सामाजिक सञ्जालमा ट्रायल भइरहेको छ ।

आरजुको केसमा उहाँले प्रमाणित होस् भनेर उजुरी गर्नुभएको छ । ट्रायल गरेर दोषी हो भनेर भन्न भएन । अडियो झुटो हो भनेर विश्वास छ,’ उनले भने । पार्टी सांसद मञ्जु खाँण कहाँ छन् भनेर पार्टीले फलो गर्ने कुरा नभएको उनको भनाइ छ ।

पार्टीको विशेष महाधिवेशन आवश्यक नभएको उनले बताए । नीति महाधिवेशन भने हुने प्रवक्ता महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

Next Post
प्रदेशसभा बैठक आज

प्रदेशसभा बैठक आज

पपस्टार वीकेन्डले नाम परिवर्तन गरेर राखे अबेल टेस्फेय

यी हुन् ५ संकेत, जब कोही प्रेममा पर्छन्

यी हुन् ५ संकेत, जब कोही प्रेममा पर्छन्

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .