No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

यी हुन् ५ संकेत, जब कोही प्रेममा पर्छन्

यी हुन् ५ संकेत, जब कोही प्रेममा पर्छन्

काठमाडौं । प्रेमका महान् व्याख्याता ओशो भन्छन्, ‘प्रेमको कुनै भाषा हुँदैन । प्रेमको फूल मौनतामा फुल्छ । प्रेम संगीत हो, प्रेम नै मधुर प्रतिध्वनि हो ।’

अहिले प्रणय दिवस (भ्यालेन्टाइन डे) सप्ताह चलिरहेको छ । हुन त प्रेमका लागि कुनै याम जरुरी हुँदैन । तर समय र सन्दर्भले कतिपय कुरालाई थप रंगीन बनाइदिन्छ, मधुर बनाइदिन्छ ।

वैंसालु जोडीहरू जब प्रेममा पर्छन्, उनीहरू भौतिक मात्र होइन भावनात्मक रूपमा पनि परिवर्तन हुन्छन् । प्रेममा परेपछि मान्छे किन परिवर्तन हुन्छ ? त्यसको कस्तो संकेत देखिन्छ ? यी कुरा निकै रमाइला लाग्छन् ।

आफ्नो स्याहारसुसारमा बढी ध्यान दिने

जब कोही व्यक्ति प्रेममा पर्छ, उसले आफूलाई राम्रो र आकर्षक देखाउने कुरामा ध्यान दिन्छ । सफा सुग्घर हुने, चिरिच्याट्ट पारेर लुगा लगाउँछ । अरूको नजरमा आफूलाई कसरी राम्रो देखाउने, प्रेमी-प्रेमिकाको नजरमा कसरी राम्रो देखिने भन्नेमा ध्यान हुन्छ ।

धेरैजसो समय मक्ख पर्ने, मनमनै खुसी हुने 

भर्खर-भर्खर प्रेममा परेकाहरू आफैंमा खुसी देखिन्छन् । उनीहरूलाई सानोतिनो तनावले छुँदैन । सबै कुरा भुलेर आफैंमा रमाइरहेका देखिन्छन् । आफूले मन पराएका व्यक्तिलाई सम्झिएर मनमनै मक्ख पर्छन् ।

एकान्तमा बस्न रुचाउने 

प्रेममा परेकाहरू प्रायः आफ्ना साथी सर्कलबाट टाढिन खोज्छन् । एक्लै बस्न रुचाउँछन् । जमघट, भोजमा त्यति सामेल हुन रुचाउँदैनन् । एकान्तमा बस्न मन गर्छन् । एकान्तमा बसेर आफूले मन पराएको मान्छेको बारेमा सोच्न मन पराउँछन् ।

प्रेमिल संगीत सुन्न थाल्ने 

प्रेममा परेका व्यक्तिलाई गीत-संगीतले थप आकर्षित गर्छ । खासगरी प्रेमिल गीत सुन्दा उनीहरूले आफ्नो भावना अभिव्यक्त भएको महसुस गर्छन् । गीतको कल्पनामा डुबेर शब्दशब्दमा हराउन थाल्छन्, त्यसका पात्रमा आफूलाई खोज्न थाल्छन् ।

आफ्ना प्रेमी वा प्रेमिकासँग नजिकिने बहाना खोज्ने

आफ्नो प्रेमी वा प्रेमिकासँग कसरी बोल्ने, कसरी नजिकिने भन्ने कुरामा उनीहरूको ध्यान धेरै जान्छ । आफूले प्रेम गरेको व्यक्तिसँग भेट्न र बोल्न नयाँ नयाँ बहाना बनाइरहेका हुन्छन् । घरबाट पनि बहाना बनाएर निस्किएर प्रेमी वा प्रेमिकालाई भेट्न जान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

Next Post
स्कुल जान किन गाह्रो मान्छन् बच्चा ?

स्कुल जान किन गाह्रो मान्छन् बच्चा ?

बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा सर्वोच्चको रोक

बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा सर्वोच्चको रोक

मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

मुकेश कायस्थलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .