No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

महेश सिंह सिरहा लहान २२ भदौ – युवा पुस्तालाई कुलतबाट जोगाउन लहान नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सुर्य नारायण चौधरीले माध्यमिक बिधालय पिडरबोनीका विद्यार्थीलाई खेलकुद सामाग्री वितरण गरेका छन्।

स्थानीय पसुचिकित्सक श्रीदेब चौधरी र स्कुलका प्राधानाअध्यापक बिलट चौधरीको रोहबरमामा फुटबल २ भलिबल २ स्पिकिङ्ग रोप १० थान हस्तान्तरण गरेका छन्।
२०३३ सालमा स्थापना भएको स्कुलमा हाल छात्र १०८ छात्रा १०६ गरी जम्मा विद्यार्थी संख्या २१४ अध्ययनरत रहेका प्र.अ. चौधरीले जनाए।

स्कुल शिक्षा समापन पश्चात् विद्यार्थीलाई खेलकुदमा सहभागी गराउने गरेका छन्। पुनः स्कुल विद्यार्थी बाहेकका गरीब दलित युवाहरूलाई कुलत बाट जोगाउन स्थानीय युवाहरूलाई २ थान फुटवल सहयोग गरेका छन्।राष्ट्रका लागी खेलकुद स्वस्थ्यका लागी खेलकुद मुल नाराका साथ युवा पुस्तालाई खेलकुदमा अग्रसर गराउन सामग्री सहयोग गरेका छन्।

अध्यक्ष चौधरीले युवा पुस्ताको मध्य नजर गर्दै खेलमा नियमितता बढाउन र शारीरिक रुपले स्वास्थ रहन विभिन्न रोगको सिकारबाट मुक्त हुन् शारीरिक रुपले स्वास्थ रहन सामग्री वितरण गरेका हुन्। स्कुलको चौरमा स्कुल विद्यार्थी र स्थानीय युवाहरुले नियमित रूपमा खेल खेलिने गरेको स्थानीय दिपक राम सुनिल राम लहान हस्तान्तरण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post
कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

पाकिस्तानमा पत्रकारिता खतरामा, पत्रकार र मिडियालाई सुरक्षा चुनौती

चिनियाँ राजदूतलाई देश निकलाको मांग गर्दै अभियानद्वारा चिनियाँ राजदूत को पुतला दहन

चिनियाँ राजदूतलाई देश निकलाको मांग गर्दै अभियानद्वारा चिनियाँ राजदूत को पुतला दहन

रौतहटमा पुजारीमाथि सांघातिक आक्रमण

रौतहटमा पुजारीमाथि सांघातिक आक्रमण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .