No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

महेश सिंह लहान- सिरहाको लहानमा आयोजित एकदिने कार्यशालाले बाँसलाई केवल निर्माण सामग्रीको रूपमा मात्र होइन, आयआर्जन र उद्यम विकासको भरपर्दो माध्यमका रूपमा अघि सारेको छ। सरोकारवालाहरूको सहभागितामा सम्पन्न कार्यक्रमले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने सम्भावनामा जोड दिएको हो।
सुरक्षित आवास परियोजना अन्तर्गत आयोजित उक्त कार्यशालामा बाँसको व्यवसायिक उत्पादन, प्रशोधन तथा बजारीकरणका विविध पक्षहरूबारे छलफल गरिएको थियो। कार्यक्रममा सहभागी किसान, मिस्त्री तथा बाँस उपचार केन्द्रसँग आवद्ध व्यक्तिहरूले बाँसबाट कसरी स्थायी आम्दानी लिन सकिन्छ भन्ने विषयमा व्यावहारिक ज्ञान हासिल गरेका छन्।
कार्यक्रममा बोल्दै सामाजिक परिचालन अधिकृत ज्ञानदीप चौधरीले बाँसको प्रयोगले स्थानीय स्रोत साधनको अधिकतम उपयोग हुनुका साथै आयमूलक क्रियाकलाप विस्तार हुने बताए। उनका अनुसार उपचार प्रविधिबाट तयार गरिएका बाँसका सामग्री तथा घरहरू बजारमा राम्रो माग भएका कारण यस क्षेत्रमा लगानी र सीप विकासको ठूलो सम्भावना रहेको छ।
परियोजनाअन्तर्गत निर्माण भइरहेका बाँसका घरहरूले विपन्न समुदायलाई सुरक्षित आवास उपलब्ध गराउनुका साथै स्थानीय कामदारलाई रोजगारी दिएको छ। यसले गाउँमै सीप विकास र आम्दानीको अवसर सिर्जना गरेको सहभागीहरूको भनाइ थियो।
कार्यशालामा विज्ञ सी.एल. चौधरीले बाँसको गुणस्तर सुधार, दीगो उत्पादन तथा बजार विस्तारका उपायहरूबारे प्रशिक्षण दिएका थिए। उनले बाँसलाई “हरियो सुन” को संज्ञा दिँदै यसको सही व्यवस्थापन गरे ग्रामीण अर्थतन्त्र सुदृढ हुने बताए।
लहान नगरपालिकामा सञ्चालनमा रहेको यस परियोजनाले आवास मात्र होइन, स्थानीय स्तरमै उद्यमशीलता विकास गर्ने दिशामा पनि महत्वपूर्ण योगदान पुर्‍याइरहेको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

Next Post
७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .