No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पपस्टार वीकेन्डले नाम परिवर्तन गरेर राखे अबेल टेस्फेय

पपस्टार वीकेन्डले नाम परिवर्तन गरेर राखे अबेल टेस्फेय

INGLEWOOD, CALIFORNIA - NOVEMBER 27: In this image released on December 7, The Weeknd performs during his “After Hours Til Dawn” tour at SoFi Stadium on November 27, 2022 in Los Angeles, California. (Photo by Frazer Harrison/Getty Images for Live Nation)

काठमाडौं । विश्वचर्चित पपस्टार वीकेन्डले आफ्नो सामाजिक सञ्जालको खातामा जन्मको नाम अबेल टेस्फेय राखेका छन् । ‘ब्लाइन्डिङ लाइट्स’जस्ता चर्चित पप ट्युनका लागि परिचित गायकले गत अप्रिलमा ट्वीटरमार्फत आफ्ना फ्यानलाई नाम परिवर्तन गरौं कि नगरौं भनेर सोधेका थिए ।

‘एबेल औपचारिक रूपमा द वीकेन्ड भनेर चिनिन्छ,’ एक लाखभन्दा बढी लाइक प्राप्त गरेको ट्वीटमा आफ्ना फ्यानलाई उनले सोधे । डब्लु म्यागजिनलाई दिएको अन्तर्वार्तामा आफू ‘द वीकेन्ड’लाई मार्न खोजेको बताएपछि उनले नाम परिवर्तन गर्न खोजेको रहस्य खुलेको हो ।

उनले भने, ‘अहिले म क्याथर्टिक मार्गबाट गुज्रिरहेको छु । म एउटै ठाउँ र समयमा पुग्दैछु, जहाँ म यो वीकेन्ड च्याप्टरलाई बन्द गर्दैछु ।’ उनले यसअघिको एक अन्तर्वार्तामा आफ्नो नाम स्कुलबाट बाहिरिएपछि राखिएको बताएका थिए । तर उनले डब्लु म्यागजिनसँग भने, ‘वीकेन्डको रुपमा मैले सक्नेजति भनेको छु ।’ उनले आफ्नो आगामी एल्बम नै वीकेन्डको नाममा अन्तिम हुने समेत खुलाए ।

इथियोपियाली आप्रवासीको रुपमा क्यानडाको टोरन्टोमा जन्मिएका उनले सन् २०१० मा पहिलो गीत युट्युबमा रिलिज गरेपछि हिट भएका थिए । लागुऔषधको प्रयोग, क्याजुअल सेक्सजस्ता थिममा बनाइएको उक्त आरएण्डबी गीतले उनलाई प्रसिद्धि दिलायो ।

संगीत करिअरमा उनले चार ग्रामी अवार्ड जितेका छन्, ४५ भन्दा बढी प्लाटिनम एकल एल्बम छन् र धेरै सांगीतिक रेकर्ड तोडेका छन् । मार्च २०२३ मा गिनिज वर्ल्ड रेकर्ड्सले उनलाई स्पटीफाइमा मासिक श्रोताको संख्याको आधारमा विश्वको सबैभन्दा लोकप्रिय कलाकार घोषणा गर्‍यो ।

मार्च २०२३ सम्म ३३ वर्षीय वीकेन्डका गीतलाई स्पटीफाइमा मासिक १११.४ मिलियन श्रोताले सुनेका थिए भने स्ट्रिमिङ एपमा १०० मिलियन मासिक श्रोता थपिएको पहिलो कलाकार पनि उनी बने । अहिले दोस्रो स्थानमा रहेकी माइली साइरस (८२.४ मिलियन)को भन्दा वीकेन्डका झण्डै तीन करोड बढी मासिक श्रोता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

बाइसाइकल थिभ्स : जब बल्लतल्ल किनेको साइकल चोरी हुन्छ

Next Post
यी हुन् ५ संकेत, जब कोही प्रेममा पर्छन्

यी हुन् ५ संकेत, जब कोही प्रेममा पर्छन्

स्कुल जान किन गाह्रो मान्छन् बच्चा ?

स्कुल जान किन गाह्रो मान्छन् बच्चा ?

बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा सर्वोच्चको रोक

बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा सर्वोच्चको रोक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .