No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

विभिन्न देशको भाषा सिकन सनसाईन एजुकेसनल कन्सलटेनसीमा मौका

महेश सिंह सिरहा लहान २ जेष्ठ –सिरहाको लहान नगरपालिका वडा नम्बर ८ स्थित करिब ५ बर्ष अगाडि संचालनमा रहेको सनसाईन एजुकेसनल कन्सलटेनसीले बिदेश जान चाहने विद्यार्थीहरुको लागी जापनीज,कोरिएन भाषा,आलसपिटी भाषा संचालन गरेको छ।

बिगत लामो समय देखि नेपाल भारत लगायत विभिन्न देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई पठाउने गरेका छन्।नेपाल भारत लगायतका विभिन्न चर्चित बिश्वबिधालयहरुमा पठाउनुपर्ने गरेका छन्।हाल सम्मा करिब ३ हजार विद्यार्थी पठाई सकेको र कुनै गुनासो नरहेको संचालक जय प्रकाश कुशवाहाले बताए।

दक्ष अनुभबी भाषा सिकाउने शिक्षकहरुद्वारा भाषा सिकाउने गरेका छन्।भाषा सिकने विद्यार्थीहरु भिड लागने गरेको संचालकले बताए।सहुलियत दरमा विद्यार्थीहरुलाई अध्ययनको लागी पठाउने गरेका छन्।मधेस प्रदेशमा बिश्वासिलो बन्दै गएका संनसाईन एजुकेसनल कन्सलटेनसी विद्यार्थी र अभिभावकहरुको नजरमा निकै लोकप्रिय भएका छन्।

विद्यार्थीहरुको लागी आकर्षक र बिश्वासिलोको केन्द्र बिन्दु बनेका कन्सलटेनसीले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै भाषा शिक्षणका कक्षा संचालन गरेका छन्। लहान नगरपालिकाको उप प्रमुख राम चलितर महतोले हिन्दु प्रमपरा अनुसार रिवन काटेर भाषाको कक्षा संचालन गरेका छन्।कार्यक्रममा LMC कलेजका प्रीन्सीपल मनोज कर्ण, वडा अध्यक्ष श्याम साह भोरेभोर,लहान ३ का अध्यक्ष राम दयाल महतो,युवा नेता राजा राम महतो लगायतका ब्यक्तीहरुले उपस्थित रहेका थिए।

प्रमुख अतिथि महतोका अनुसार हाम्रौ लहानमा यस्तो भाषा सिकने संस्थाको जन्म भएकोले अभार प्रकट गर्दै बधाई तथा सुभ कामना ब्यक्त गरेका गर्नु भयो। भाषा सिकेर हाम्रै नेपाली दाजु भाई दिदि बहिनीहरुको उपस्थिति रहेको जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
आरजु र मञ्जुबारे मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको कांग्रेस प्रवक्ता महतको दाबी

प्रदेशसभा बैठक आज

प्रदेशसभा बैठक आज

पपस्टार वीकेन्डले नाम परिवर्तन गरेर राखे अबेल टेस्फेय

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .