No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रदेश २ का ३५ पालिकाले अझै बजेट ल्याउन सकेन, बजेट नल्याउने जनप्रतिनिधिको यस्तो छ भित्री स्वार्थ

रदेश २ का ३५ पालिकाले अझै बजेट ल्याउन सकेन, बजेट नल्याउने जनप्रतिनिधिको यस्तो छ भित्री स्वार्थ

धनुषा : गएको असार १० गतेभित्र ल्याइसक्नुपर्ने बजेट प्रदेश २ का ३५ स्थानीय तहले अझै ल्याउन सकेको छैन । संवैधानिक व्यवस्था अनुसार चालू आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्नेमा ३५ स्थानीय पालिकाले प्रथम चौमासिकको दुई महिना वितिसक्दा समेत बजेट ल्याउन तादरुकता देखाउन सकेका छैनन् ।

सावतवटै प्रदेशमध्ये प्रदेश २ का सबैभन्दा धेरै स्थानीय तहले समयमै बजेट ल्याउन नसकेको हो ।
संघीय मामिला तथा प्रशासन मन्त्रालयका अनुसार एक सय ३६ स्थानीय तह रहेको प्रदेश २ मा एक सय १ पालिकाले बजेट ल्याएका छन् ।

कुन-कुन पालिका बजेट ल्याउन सकेनन् ?

अहिलेसम्म प्रदेशको १८ नगरपालिका र १७ गाउँपालिकाले बजेट ल्याउन सकेको छैन । प्रदेशको सबैभन्दा बढी रौतहट जिल्लाको १० स्थानीय तहले बजेट ल्याएको छैन । १० पालिका मध्ये ९ वटा नगरपालिका र १ वटा गाउँपालिका रहेको छ । त्यस्तै सप्तरीको ३ वटा गाउपालिका र १ वटा नगरपालिका गरी ४ पालिकाले बजेट ल्याएको छैन ।

सिरहाको ३ वटा गाउँपालिका र ३ वटा नगरपालिका गरी कुल ६ स्थानिय तह धनुषाको ३ वटा नगरपालिका र १ वटा गाउँपालिका गरी ४ वटा पालिकाले बजेट ल्याउन सकेको छैन । यस मध्ये मिथिला नगरपालिकाले बजेट नगरसभाबाट ल्याएपनि अहिलेसम्म संघिय सरकार समक्ष पठाएको छैन । त्यस्तै महोत्तरीको २ वटा गाउँपालिका, बाराको १ वटा नगरपालिका र १ वटा गाउँपालिका गरी २ पालिका, र पर्साको १ वटा नगरपालिका र ५ वटा गाउँपालिका गरी ६ वटा पालिकाले अझैसम्म पनि बजेट ल्याएको छैन ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका, राजगठ गाउँपालिका, महादेवा गाउँपालिका, सप्तकोशी नगरपालिका, सिरहको कल्याणपुर नगरपालिका, मिर्चैया नगरपालिका, अर्नमा गाउँपालिका, औरही गाउँपालिका, नवराजपुर नगरपालिका, बरियापट्टि गाउँपालिक, लक्ष्मीपुर पतारी गाउँपालिका, धनुषाको गणेशमानचारनाथ नगरपालिका, कमला नगरपालिका, मिथिला नगरपालिका, धनौजी गाउँपालिका, त्यस्तै महोत्तरीको पिपरा गाउँपालिका, सम्सी गाउँपालिका, रौतहटको गरुडा नगरपालिका, राजदेवी नगरपालिका, ईश्वरनाथ नगरपालिका, कटहरीया नगरपालिका, देवाही गोनाही नगरपालिका, परोहा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाइ नगरपालिका, वृन्दावन नगरपालिका, यमुनामाइ गाउँपालिका, बाराको सिम्रौनगढ नगरपालिका, विस्रमपुर गाउँपालिका र पर्साको पोखरीया नगरपालिका, जगरनाथपुर गाउँपालिका, पकहा मैनपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, ठोरी गाउँपालिका एवं जिराभवानी गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेको छैन ।

किन अहिलेसम्म बजेट ल्याउन सकेनन् ?

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा नगर प्रमुख र नगर उपप्रमुखको आ–आफ्नो स्वार्थको कारणले गर्दा दुई महिना पूर्व नीति तथा कार्यक्रम ल्याउन सकेपनि बजेट भने अझैसम्म ल्याउन कुनै तयारी देखाएको छैन । कार्यापालिकाका सदस्यको अनुपस्थिति देखाएर नीति तथा कार्यक्रम बहुमतले नै प्रस्तुत भएको थियो ।

३५ वटै पालिकाले निर्धारित समयमा बजेट ल्याउन नसक्नुको कारण प्रमुख र उपप्रमुखको आ–आफ्नो अडान र स्वार्थले गर्दा आउन सकेन । प्रमुख र उपप्रमुखले आफ्नो अडान नछाड्दा नीति तथा कार्यक्रम प्रस्तुत सर्वसम्मतरुपमा गरेपनि नगरसभाबाट बजेट ल्याउने कार्य अन्योलतामै छ ।

बजेटमा योजना बाडफाड, गत आर्थिक वर्षको योजनामा कमिसन लेनदेन र व्यक्तिगत स्वार्थ पुरा नहुदा पालिकाका प्रमुख, उप प्रमुख र वडाध्यक्ष विभाजित हुदाँ बजेट नै अन्योलमा परेको जनकपुरधाम उपमहानगरपालिका-१० बस्ने सुशिल कर्ण बताउँछन् । जनप्रतिनिधिको विवादका कारण विकास निर्माणको काम समेत ठप्प भएको छ ।todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

Next Post
डा. केसीकाे समर्थनमा उत्रिएका युवाहरु प्रहरी नियन्त्रणमा

डा. केसीकाे समर्थनमा उत्रिएका युवाहरु प्रहरी नियन्त्रणमा

बलात्कारपछि हत्या भएको भन्दै बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग

बलात्कारपछि हत्या भएको भन्दै बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग

अविरल वर्षाका कारण रोहिणी नदीमा बाढी

अविरल वर्षाका कारण रोहिणी नदीमा बाढी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .