No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अविरल वर्षाका कारण रोहिणी नदीमा बाढी

अविरल वर्षाका कारण रोहिणी नदीमा बाढी

रुपन्देही : अविरल वर्षाका कारण रोहिणी नदीमा बाढी आउदा रुपन्देही क्षेत्र नं १ अन्र्तगत तिलोत्तमा, देवदह, ओमसतियाका विभिन्न स्थानमा क्षति पुगेको छ ।
बर्षाका कारण आएको बाढीले तिलोत्तमा न.पा ११ भुपु सैनिकमा करिब १० घरमा क्षति पुगेको छ । बस्तीमा पसेका बाढीका कारण स्थानीय बासी नन्दमाया गुरुङ्ग, तोलाकान्त अधिकारी, दुर्गा श्रेष्ठ, धुव्र कुवर लगायतको घर गोठ तथा धान बाली नष्ट गरेको छ । त्यसै गरी देवदह नपा ८ का बिजुली दमैको घर बास तथा देवदह ३ का टंक थापा, झविन्द राना, केवि राना, जागेश्वर थारुको घर गोठ तथा पशु फर्म क्षति पुगेको छ । त्यसै गरी देवदह १० र ९ विभिन्न व्यक्तिहरुको घर गोठ र पशु चौपाय बाढीले बगाएको छ । बाढीले घर तथा बस्ती बगाएपछि समस्या भएको पिडितहरुले जनाएका छन् ।

बाढीले तिलोत्तमा नपा ११ भुपु सैनिकमा ३ वटा गाई, ४ वटा बाख्रा, देवदह ३ मा २२ वटा बंगुर, हास तथा कुखुरा त्यसै गरी देवदह ९ र १० मा बंगुर कुखुरा बाख्रा बगाएको स्थानीयबासीले बताए । बाढीका कारण करिब १२ घर बिस्थापित भएको छ । त्यसै गरी बाढीका कारण करोडौंको क्षति भएको उद्धारमा खटिएका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
‘प्रविधिमैत्री’ बन्दै ट्राफिक प्रहरी: सिसिटिभी हेरेर कारवाही, मोबाइलबाटै जरिवाना

सिरहाको मिर्चैयामा भोलीदेखि विद्यालयहरु सञ्चालनमा आउने !

सीमा सुरक्षा सरकारले मात्रै सक्दैन नागरिक पनि लाग्नुपर्छ : गृहमन्त्री

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .