No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कोरोना महामारीले समाजमा पारेको प्रभावको अध्ययन गर्न सरकारलाई निर्देशन

काठमाडौँ  : प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले कोरोना महामारीले समाजमा पारेको प्रभावको अध्ययन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले कोरोना महामारीको असरको अध्ययन गर्दै सम्मुन्नत सामाजिक बहावमा गुणात्मक अभिबृद्धिको कार्यसम्पालन गर्न मन्त्रीपरिषद्को कार्यालय, गृहमन्त्रालय र महिला बालबालिका मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै महामारी सम्बोधनका लागि पुराना कानून भएपनि अहिलेको अवस्थामा नयाँ कानूनी र नीतिगत व्यवस्था गर्न र गराउन साथै उल्लेखित बिषयहरुमा लैङ्ीक पाटोलाई समेत बिषेश ध्यान दिन बैठकले सरकारलाई निर्देशन दिएको छ ।

महामारीको प्रभाव सवैभन्दा बढि अस्थाइ खालका काममा संलग्न श्रमिक तथा बिपन्न बर्गमा परेकोे र महामारीका कारण यस्तावर्गको दैनिक जिवनयापन कठिन भएको भन्दै तत्काल कोरोनाले प्रभाव पारेको समूदायको तथ्याङ्क स्थानीय तहले अभिलेखिकरण गरि आवश्यकता अनुसार सहयोग गर्नुपर्ने देखिएकाले अभिलेखिकरण र आवश्यक सहयोग गर्न पनि सरकारलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिनुभयो ।

बैठकले पिसिआर परिक्षणका लागी हालै शुक्रराज अस्पतालमा भीड देखिएको भन्दै महिला बालबालीका जेष्ठ नागरिक र फरक रुपले सवल अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राख्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको उहाले बताउनुभयो ।

बैठकमा सांसदहरुले कोरोनाबाट प्रभावित समूलायलाई स्थानीय तहबाट सहयोग हुनुपर्ने बताए । कोरोनाका कारण घरमै बस्नुपर्दा बालबालिकाहरुलाई मानसिक , शारिरीक असर पर्ने देखिएकाले यस बिषयमा राज्यले उचित ढंगले सम्बोधन गर्नुपर्ने उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
जनकपुरधाममा गुञ्जियो गो ब्याक चाइनाको नारा

पोखरा विश्वविद्यालयमा तत्काल उपकुलपति नियुक्त गर्न अखिल (क्रान्तिकारी) को माग

ब्याक अफ चाइना भन्दै कर्णालीवासीको जूलूस, 2 जना पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .