No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जम्मु काश्‍मीरका लागि बृहत पुनर्जीवन प्याकेजको घोषणा, बिजुली र पानीको बिलमा ५० प्रतिशत छुट

एजेन्सी : लामो समयदेखि हिंसाग्रस्त जम्मु काश्‍मीरलाई पुनर्जीवन दिनका लागि बृहत प्याकेज घोषणा गरिएको छ । संघ शासित प्रदेशमा आएसँगै भारत सरकारले जम्मु काश्‍मीरको पुनर्जीवनका लागि १, ३५० करोडको पुनर्जीवन प्याकेज घोषणा गरिएको हो ।

उपराज्यपाल मनोज सिन्हाले शनिबार जम्मू कश्मीरका लागि १ हजार ३५० करोड रुपैयाँको राहत प्याकेज घोषणा गरेका छन् । उनले हालसालै गठन भएको संघ शासित प्रदेशमा लामो समयदेखि ठूलो घाटा व्यहोर्नुपरेका व्यापार-व्यवसाय र उद्योगका क्षेत्रलाई बढावा दिनका लागि उक्त राहतले ठूलो सहयोग गर्ने बताएका छन् ।

सिन्हाले आत्मनिर्भर भारत अभियान र सरकारले व्यवसायहीहरुलाई सान्त्वना दिन गरेका अन्य उपायहरुका फाइदाका लागि यस राहत प्याकेजले थप बल पुग्‍ने बताएका छन् ।

“हामीले चालु आर्थिक वर्षमा ६ महनाका लागि कुनै शर्तबिना व्यापरिक समुदायका लागि ५ प्रतिशत अनुदान दिने घोषणा गरेका छौं । यसले ठूलो संख्यामा रोजगारी सिर्जनामा ​​सहयोग पुर्‍याउने छ,” उनले भने ।

क्रेडिट कार्ड योजना अन्तर्गत सरकारले हस्तकारखाना र हस्तकला उद्योगमा काम गर्ने व्यक्तिको लागि अधिकतम एक लाख देखि दुई लाख रुपैयाँसम्म उपलब्ध गराउने निर्णय गरिएको समेत सिन्हाले बताएका छन् । उनीहरुलाई पनि सात प्रतिशतको ब्याज अनुदान दिइने बताइएको छ ।

अक्टुबर १ देखि जम्मू-कश्मीर बैंकले युवा र महिला उद्यमहरूका लागि विशेष सेवाकेन्द्रमार्फत उक्त सेवा उपलब्ध गराइने भएको छ ।

उनले विद्युत् र पानी बिलमा एक बर्षसम्मका लागि ५० प्रतिशत छुट दिइएको समेत बताएका छन् ।

“एक बर्षको लागि हामी पानी र बिजुली बिलमा ५० प्रतिशत छुट दिनेछौं । यसमा हामी १० करोड रूपैयाँ खर्च गर्नेछौं । यसले किसान, सामान्य जनता, व्यवसायी र अन्यलाई फाइदा पुग्नेछ । स्टाम्प शुल्कमा पनि छुट दिइएको छ, ” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

Next Post
एक हजार ३१३ सङ्क्रमित, एक हजार ४५५ कोरोनामुक्त

कैलालीमा १० हजार पानी गौंथली फेला, विज्ञ भन्छन ‘सरप्राइज’ भो

दसैंको मुखमा व्यापारीले सवा २ अर्बको चिनी भित्र्याए, भाउ थामिएला?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .