• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राजधानीको मुटुमै ६ जनामाथि छुरा प्रहार


राजधानीको मुटुमै ६ जनामाथि छुरा प्रहार

काठमाडौं । फ्रान्सको राजधानी पेरिसको अन्तर्राष्ट्रिय गारे डू नोर्ड स्टेसनमा ६ जनामाथि छुरा प्रहार गरिएको छ । यो बुधबार बिहान भएको घटना हो । जसमा छुरा आक्रमणमा ६ जना घाइते भएका छन् ।

उनीहरूमध्ये एकजनाको स्थिति चिन्ताजनक रहेको छ । आन्तरिक मामिला मन्त्री जेराल्ड डार्मानिनले ड्युटी सकेर घर फर्किंदै गरेको दुईजना प्रहरी अधिकारीले एकजना शंकास्पद मानिसलाई रोकेको जानकारी दिएका छन् ।

उनका अनुसार तीनपटक गोली हानेर नियन्त्रणमा लिइएका ती व्यक्तिको अहिले सिकिस्त हालतमा अस्पतालमा उपचार भइरहेको छ । स्थानीय निकायले आक्रमण गरिनुको कारण पत्ता लगाउने कोसिस गरिरहेको छ ।स्थानीय समय अनुसार बिहान ६ बजेर ४२ मिनेट जाँदा एक मिनेटभित्र आक्रमणकारीले ६ जनालाई घाइते बनाएका थिए । घाइते हुनेमा एकजना फ्रेन्च सीमा सुरक्षा प्रहरी पनि रहेका छन् ।

डार्मानिनले प्रहरीद्वयले निकै साहसिक ढंगले आक्रमणकारीलाई तत्कालै नियन्त्रणमा लिएकाले धेरैका ज्यान जोगिएको बताएका छन् । प्रहरीले अहिलेसम्म आक्रमणकारीको परिचय खुलाएको छैन । प्रहरीले उनले आक्रमणमा छुरा वा ब्लेड प्रयोग गरेको हुनुपर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • साइप्रसमा दुई नेपालीमाथि छुरा प्रहार
  • २०७९ पुष २८, बिहीबार ११:००
  • In "BannerNews"
  • जनकपुरमा छुरा प्रहार गरी युवकको हत्या
  • २०७९ पुष २८, बिहीबार ११:००
  • In "BannerNews"
  • रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या
  • २०७९ पुष २८, बिहीबार ११:००
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

अयोध्या लैजान कालीगण्डकीको शिलाको नापजाँच

जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

मुख्यमन्त्री गिरीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version