• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध


जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

FILE PHOTO: Members of the Japan Ground Self-Defense Force (JGSDF) bring down the Japanese national flag in the early evening, at JGSDF Miyako camp on Miyako Island, Okinawa prefecture, Japan April 20, 2022. REUTERS/Issei Kato

एजेन्सी । चीनले दक्षिण कोरिया र जापानका नागरिलाई चीन प्रवेशका लागि भिसामा प्रतिबन्ध लगाएको छ ।

काेराेना भाइरस (कोभिड-१९) संक्रमणको नाममा चिनियाँ नागरिकमाथि ति देशहरुले विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको हो । पछिल्लो समय चीनमा कोरोना संक्रमण दर बढेपछि दक्षिण कोरिया, जापान लगायतका थुप्रै राष्ट्रले चिनियाँ नागरिकमाथि कडा निगरानी गर्नुका साथै यात्रामा रोक लगाएका छन् ।

त्यसलाई चीनले भेदभावपूर्ण ब्यवहार भन्दै आएको छ । जापानले चिनियाँहरुलाई प्रवेश दिएपनि उनीहरुमाथि कडा निगरानीको नीति लिएको छ । शून्य कोभिड नीतिबाट पछि हटेको चीनमा पछिल्ला महिनाहरुमा कोरोना संक्रमण आगो झैं फैलिएको छ ।
चीनले आफ्ना नागरिक तथा विदेशीका लागि अन्तर्राष्ट्रिय सीमाना खुला गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • फाइजर कम्पनीले चीनलाई कोरोना औषधिको लाइसेन्स दिन अस्वीकार
  • २०७९ पुष २८, बिहीबार ११:०६
  • In "BannerNews"
  • दक्षिण कोरियामा चिनियाँ यात्रुलाई कडाइ
  • २०७९ पुष २८, बिहीबार ११:०६
  • In "BannerNews"
  • पुनः बिश्व भर कोरोना संक्रमण फ़ैलिने खतरा ,चीनले आफ्ना नागरिकहरूलाई विदेश भ्रमण खुला गर्दै
  • २०७९ पुष २८, बिहीबार ११:०६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

मुख्यमन्त्री गिरीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दै

तिब्र रुपमा अघि बढ्यो काठमाडौं-केरुङ रेलमार्ग सम्भाव्यता अध्ययन

अफगानिस्तानको विदेश मन्त्रालय बाहिर भयंकर आत्मघाती विष्फोट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version