• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या


रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

रौतहटमा एक युवकको हत्या भएको छ । रौतहटको कटहरिया नगरपालिका ५ सपहीका २५ वर्षीय सुनिल यादवको शुक्रबार साँझ छुरा प्रहार गरी हत्या भएको हो ।

यादवलाई छिमेक ५० वर्षीय रामबाबु साह राति साढे ८ बजे घरमै पसेर छुरा प्रहार गरेपछि उनको मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीले बताए ।

उनका अनुसार बायाँ कोखमा छुरा प्रहारबाट गम्भीर घाइते सुनिललाई प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा लगिएको थियो । त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो ।
घटना लगतै प्रहरीले छुरा प्रहार गर्ने साहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

लामोसमयदेखि दुबै छिमेकमा एक आपसबीच बिबाद र रिसिइवी चलिआएको थियो । शुक्रबार साँझ बच्चाको विषयमा विवाद हुँदा साहले घरमै पसेर सुनिललाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनकपुरमा छुरा प्रहार गरी युवकको हत्या
  • २०८० भाद्र ३०, शनिबार १९:५६
  • In "BannerNews"
  • मेलामा भएको विवादको निहुमा महोत्तरीमा छुरा प्रहार गरी एक युवकको हत्या
  • २०८० भाद्र ३०, शनिबार १९:५६
  • In "BannerNews"
  • रौतहटमा आँप टिपेको विषयमा विवाद हुँदा एक किशोरको हत्या, दुई युवक पक्राउ
  • २०८० भाद्र ३०, शनिबार १९:५६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

काठमाडौंमा एकै परिवारका तीनसहित चारजनाको हत्या

सर्लाहीको हरिवनमा १२१ जना नयाँ क्षयरोगी फेला

लागूऔषध सहित २ जना प्रहरीकाे नियन्त्रणमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version