• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनले कांग्रेसकाे सरकारमा गरेकाे नाकाबन्दी , कम्युनिष्ट प्रधानमन्त्री भएसँगै खोल्यो रसुवागढी नाका

चीनले कांग्रेसकाे सरकारमा गरेकाे नाकाबन्दी , कम्युनिष्ट प्रधानमन्त्री भएसँगै खोल्यो रसुवागढी नाका

रसुवा । विगत ३ बर्षदेखि काेरानाकाे कारण देखाउदै चीनले कांग्रेसकाे सरकारमा गरेकाे नाकाबन्दी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै अर्को दिन चीनले रसुवागढी नाका खोलेको छ । कम्युनिष्ट सरकार बनाउनका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङका दूतहरु चुनावदेखि नै सल्बलाइरहेका थिए । जब प्रचण्ड प्रधानमन्त्री भए तब चीनले झन्डै ३५ महिनापछि रसुवागढी नाका खोलेको हो ।

नाका खुलेसँगै आज नेपाली सामान चीनतर्फ निर्यात भएको छ । कोरोना महामारीको बहाना बनाउँदै चीनले नाका बन्द गरेको जनाएको थियो । जबकि चीनमा ‘शून्य कोभिड नीति अपनाएको चीनले कोरोनाको नयाँ भेरियन्टका कारण एकै दिन दश लाख भन्दा बढी संक्रमित भएका दिनै नाका खोलेको हो ।

मंगलबार नेपालबाट ८ कन्टेनर सामान चीनतर्फ निकासी भएको भन्सार कार्यालयले जनाएको छ । कोरोना महामारीपछि रसुवागढी नाकाबाट सामान निर्यात र मानिसको आवतजावत २०७६ माघ १५ देखि नै ठप्प थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनले कोरोनाको बहानामा गरेको नाकाबन्दी बारेमा सरकारी टोलिको अनुगमन
  • २०७९ पुष १३, बुधबार १७:०७
  • In "देश"
  • एक वर्षदेखि नाकामा चीनको अर्घेलो, अर्बौंका सामान अलपत्र
  • २०७९ पुष १३, बुधबार १७:०७
  • In "देश"
  • नेपालीले बुझ्न जरुरी रहेको अघोषित नाकाबन्दी ?
  • २०७९ पुष १३, बुधबार १७:०७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

थप दुई आयोजनाको बिजुली भारत निर्यातका लागि अनुमति

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपाल प्रवेश सहज चिनियाँ टोलि काठमाडौंमा

प्रचण्डका कारण माधव नेपाल अलपत्र

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version