• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपाल प्रवेश सहज चिनियाँ टोलि काठमाडौंमा


बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपाल प्रवेश सहज चिनियाँ टोलि काठमाडौंमा

काठमाडौँ । नेपाल–चीन रेलमार्गको सम्भाव्यता अध्ययन तथा सर्भे गर्नका लागि चीनबाट विज्ञको टोली नेपाल आइपुगेको छ । विज्ञहरूको सो समूहलाई नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ छिनले स्वागत गरेका हुन् ।

पूर्व परराष्ट्र मन्त्री नारायण खड्काको चीन भ्रमणका बेला रेलमार्ग परियोजनाको एक वर्षभित्र सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको चीनले थियो । यो अध्ययनमा लाग्ने खर्च चीन आफैले व्यहोर्ने पनि बताएको थियो ।  सम्बन्धित समाचार –    बिआरआई मार्फत कुनै ऋण लिनु हुदैन – पुर्ब परराष्ट्रमन्त्री द्वय

विज्ञको टोलीलाई स्वागत गर्दै दूतावासले यसलाई दुई देशका शीर्ष नेतृत्वबीच भएको सहमतिको कार्यान्वयन र नेपाललाई भूपरिवेष्टितबाट भू–जडित राष्ट्र बनाउने ठोस कदमका रूपमा व्याख्या गरेको छ ।     यो पनि समाचार –  नवगठित सरकारलाई चीनको बधाई दिदै भन्यो- `बिआरआई लगायत ऋण बोकाउन तयार

चीनले यो परियोजनालाई बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नै विकास गर्नेछ । १७० किलोमिटर लामो यो रेलमार्गले दक्षिणी तिब्बतमा पर्ने केरुङलाई नेपालका राजधानी काठमाडौँसँग जोड्नेछ । यो पनि समाचार   श्रीलंकामा भएको संकटले विभिन्न देशहरुले सचेत , चिनियाँ परियोजना ( बिआरआई ) को सम्झौता खरिज गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालमा कम्युनिस्ट सरकार आउने बित्तिकै चिनियाँ टोलि नेपाल आयो
  • २०७९ पुष १३, बुधबार १७:१४
  • In "BannerNews"
  • तिब्र रुपमा अघि बढ्यो काठमाडौं-केरुङ रेलमार्ग सम्भाव्यता अध्ययन
  • २०७९ पुष १३, बुधबार १७:१४
  • In "BannerNews"
  • एक वर्षअघि सक्ने भनिएको केरुङ–काठमाडौं रेलमार्गको अध्ययन सुरु नै भएन
  • २०७९ पुष १३, बुधबार १७:१४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

Next Post

प्रचण्डका कारण माधव नेपाल अलपत्र

सत्ताको दुरुपयोग : हत्याका अभियुक्त संरक्षणमा, भ्रष्टाचारका आरोपी निलम्बनमा

नयाँ सरकार गठनमा एमाले अध्यक्ष केपि ओलिको सकारात्मक भुमिका

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version