• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालीले बुझ्न जरुरी रहेको अघोषित नाकाबन्दी ?


नेपालीले बुझ्न जरुरी रहेको अघोषित नाकाबन्दी ?

काठमाडौं – नेपालमा नयाँ सरकार गठनलगत्तै ड्रागनको ब्यवहार गरिरहेको चिनले लालगेट ९रसुवागढी–केरुङनाका० दुईतर्फी रुपमा सुचारु गरेको छ।

कोरोना महामारीलाई देखाएर लामोसमयदेखि अघोषित नाकावन्दी गरेको चिनले रसुवागढी–केरुङनाका आजबाट दुईतर्फी सूचारु गरेको हो। केरुङ रसुवागढी नाकाबाट हुने दुईतर्फी व्यापार आजदेखि सुचारु भएको चिनियाँ दूतावासले जानकारी दिएको छ । कोरोना महामारीका कारण यो नाका २०७६ अन्तिमतिरबाट बन्द थियो ।

नेपालको आग्रहमा चीनले आफ्नोतर्फबाट वस्तु आयातका लागि कोटा तोकेर एकतर्फी रुपमा नाका सञ्चालनमा ल्याए पनि नेपालबाट हुने निर्यात भने ठप्प थियो ।

केही दिनअघि छोटो सूचना पठाएर चीनले नेपालको रसुवागढी नाकाबाट नेपाल वस्तु आयात गर्न दिने बताएपछि मंगलबार नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको ६ ट्रक नेपाली वस्ता चीनतर्फ निर्यात भएका थिए ।

योसँगै करिब ३५ महिनासम्म बन्द अवस्थामा रहेको भन्सार नाकाबाट सुचारु भएको छ। नाकामा कडाई गर्दा ०७६ सालको लकडाउनको समयमा करोडौ रुपैयाँ बराबरका सामान नाकामै कुहिएका थिए ।

अहिले आएर पहिलो चरणमा नेपाली हस्तकलाका सामाग्री, भाडाकुँडा र मुढा लगायतका वस्तु निर्यात हुन थालेको छ। यसका लागि चीनको लासा स्थित महावाणिज्यदूतावासको पहलले समेत काम गरेको भन्सार प्रमुख नारायण भण्डारीले वताए ।

चालू आर्थिक वर्ष २०७९र८० को मंसिर महिनासम्मको तथ्यांकअनुसार पनि चीनतर्फको निर्यात शून्य छ । यसअवधिमा तातोपानी नाकाबाट ४ अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको आयात भएको थियो । यसबाहेक, रसुवागढी नाकाबाट समेत आयात शून्य छ । यो नाकाबाट चालू वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा ११ अर्ब ११ करोड ३० लाख रुपैयाँ बराबरको आयात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनले फ़ेरि बन्द रसुवा नाका
  • २०७९ पुष २०, बुधबार १३:४८
  • In "BannerNews"
  • चीनले कांग्रेसकाे सरकारमा गरेकाे नाकाबन्दी , कम्युनिष्ट प्रधानमन्त्री भएसँगै खोल्यो रसुवागढी नाका
  • २०७९ पुष २०, बुधबार १३:४८
  • In "BannerNews"
  • एक वर्षदेखि नाकामा चीनको अर्घेलो, अर्बौंका सामान अलपत्र
  • २०७९ पुष २०, बुधबार १३:४८
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

संकटमा नेकपा एस , माधव नेपाल कता जाने ?

जबराविरुद्ध दर्ता भएको महाभियोग के पास होला ?

कोरोना त्रास, डराउनुनपर्ने दिन कहिले आउँछ ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version