• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बरियादा मिच्दै प्रहरी निरीक्षक: सुरेश ठाकुर


बरियादा मिच्दै प्रहरी निरीक्षक: सुरेश ठाकुर

मंसिर २५ सिरहा – सर्लाहीको ईलाका प्रहरी कार्यालय चकरधटाका ईन्चार्ज प्रहरी निरीक्षक सुरेश ठाकुरले प्रहरीको बरियादा क्रम मिच्ने गरिएका छन्।ठाकुर बिगत एक वर्ष देखि इलाका चकरधटा कार्यालय प्रमुखको जिमेवारी सम्हाल्दै आएका छन्।प्रहरी निरीक्षक ठाकुरले बिना दरबन्दीको जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बस्दै आएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ४ वाटा प्रहरी निरीक्षकको दरबन्दी रहेका छन्।ठाकुर भन्दा सिनियर प्रहरी निरीक्षकहरुको दरबन्दी रहे पनि ठाकुरले मन्मौजी तरिकाले प्रहरी मर्यादा र बरियादा क्रम मिचेर अरुको अधिकार लाई बन्चित गर्दै इन्चार्जको रूपमा काम गरिरहेका छन्। ऊनी चकरधटा प्रहरी कार्यालयको इन्चार्ज हुन्।

प्रहरी निरीक्षक ठाकुर जवर जस्ती जिल्ला प्रहरी कार्यालयमा लामो समय देखि प्रशासन फाटको जिमेबारी बुझदै आएका छन्।जिल्लामा अरू प्रहरी निरीक्षक हुँदा हुँदै ठाकुरलाई कार्यालय प्रमुखको जिम्मा दिनु नेपाल प्रहरीको कानुन बिपरित कार्य भएको गुनासो गरिएका छन्।प्रहरी निरीक्षक सुरेश ठाकुरले जबरजस्ती चैकि इन्चार्जहरुसंग मोटो महिनावारी वसुल गर्दै आएको बुझनमा आएको छ। अरुको कुरा लगाउने भएर उनले डिएसपी र एस्पीको प्यारो भएका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • समाजिक जिम्मेवारीसहित ट्राफिक प्रहरीको सक्रियतामा सडक सचेतना र रक्तदान
  • २०७९ मंसिर २५, आईतवार ०८:५१
  • In "BannerNews"
  • सडक विस्तारको विषयमा झडप हुँदा प्रहरीसहित १० घाइते
  • २०७९ मंसिर २५, आईतवार ०८:५१
  • In "BannerNews"
  • आफूलाई सई हुँ भन्दै नक्कली हतियार देखाएर रकम असुली गर्ने पक्राउ
  • २०७९ मंसिर २५, आईतवार ०८:५१
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

निजी तथा अवासिय बिधालयको प्रथम जिल्ला भेला लहानमा सम्पन्न

रसियाले इरानलाई सैन्य सहयोग उपलब्ध गराएको अमेरिकाकाे आरोप

सरकारविरोधी प्रदर्शनकारीलाई ईरानमा मृत्युदण्ड

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version