• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

निजी तथा अवासिय बिधालयको प्रथम जिल्ला भेला लहानमा सम्पन्न


निजी तथा अवासिय बिधालयको प्रथम जिल्ला भेला लहानमा सम्पन्न

महेश सिंह सिरहा लहान २५ मंसिर – सिरहाको लहानमा निजी तथा अवासिय बिधालयको प्रथम जिल्ला भेला सम्पन्न भएको छ।प्याब्शनको जिल्ला अध्यक्ष उमेश चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान नगरपालिकाको प्रमुख महेश प्रसाद चौधरी रहनु भएको थियो।

बिशिस्ट अतिथिमा बिष्णु न्यौपाने र प्रदेश सल्लाहकार मुरारी प्रसाद शाह रहनु भएको थियो।अतिथिहरुमा जिल्लाको बरिस्ठ उपाध्यक्ष उमेश कुमार यादव,रामानन्द गुप्ता मनोज सिंह,भरत यादव,लाली कुमार यादव,उपेन्द्र चौधरी,प्रदिप यादव लगायतका सयौं अतिथिहरुको उपस्थिति रहेको थियो।

बिना टिसिको भर्ना गर्ने स्कुललाई कार्वाही गर्ने छौँ।राष्ट्रिय मुद्दाहरुमा अवाज उठाउनु जरुरी रहेको बताए। राज्यले निजि बिधालय प्रति कठोर भइदिन्छ।बिधालयहरुलाई उत्साही हुनुपर्छ भने कुरामा जोड दिएका थिए।सिरहाका बरिस्ठ उपाध्यक्ष उमेश कुमार यादवका अनुसार बन्द शत्रमा सचिब र कोषा अध्यक्षको प्रतिबेदन सर्बसहमतिबाट पारित भएको हो।

सिरहाका करिब १८६ वाटा निजि तथा अवाश्य बिधालयहरु प्याब्सनमा आबद्ध रहेका छन्।कार्यक्रममा दर्जनौं पब्लिकेसन का प्रतिनिधिहरुलाई सम्मान गरेका थिए।जिल्ला अध्यक्ष उमेश चौधरीले आउने दिनमा यस्तै भब्यताको साथ कार्यक्रमहरु सफलताको सुभ कामना दिदै कार्यक्रमको समापन गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • १६ औं गणतन्त्र दिवसको उपाध्यक्षमा लहानमा रक्तदान
  • २०७९ मंसिर २५, आईतवार ११:३७
  • In "BannerNews"
  • संघर्ष समितिद्वारा सिरहा सप्तरीको प्रशिक्षण भेला लहानमा सम्पन्न
  • २०७९ मंसिर २५, आईतवार ११:३७
  • In "मधेश प्रदेश"
  • अपाङ्ग पुनस्थापना केन्द्रले लहान नगरपालिका संगको अन्तक्रिर्या
  • २०७९ मंसिर २५, आईतवार ११:३७
  • In "मुख्य समाचार"

महेश सिंह

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

रसियाले इरानलाई सैन्य सहयोग उपलब्ध गराएको अमेरिकाकाे आरोप

सरकारविरोधी प्रदर्शनकारीलाई ईरानमा मृत्युदण्ड

बंगलादेशमा सरकार विरोधी प्रदर्शन चर्किदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version