• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सरकारविरोधी प्रदर्शनकारीलाई ईरानमा मृत्युदण्ड


सरकारविरोधी प्रदर्शनकारीलाई ईरानमा मृत्युदण्ड

एजेन्सी  — इरानले सरकारविरुद्ध प्रदर्शनमा सहभागी एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । ‘मोहरेबह’ रेभुलुसनरी अदालतले दोषी ठहर गरेका मोहसिन शेकारीलाई बिहीबार बिहान फाँसी दिइएको इरानी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विरोध प्रदर्शनमा संलग्नलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो । उनीमाथि ईश्वरविरुद्ध युद्ध सुरु गरेको आरोप लगाइएको थियो । शेकारीले गत सेप्टेम्बरमा तेहरानको मुख्य सडक अवरुद्ध गरेका र अर्धसैनिक बलका एक सदस्यलाई छुरा प्रहार गरी घाइते बनाएका अभियोग लगाइएको थियो ।

एक अधिकारकर्मीले उनलाई ‘कुनै प्रक्रियाबिना देखावटी रूपमा गरिएको गत सुनुवाइमा दोषी ठहर गरिएको’ बताएका छन् । ‘अन्तर्राष्ट्रिय समुदायले यो मृत्युदण्डविरुद्ध तत्काल र सशक्त प्रतिक्रिया जनाउनुपर्छ,’ नर्वेस्थित इरान मानवअधिकारका निर्देशक महमुद अमिरी–मोगहदमले भने, ‘इरान सरकारले गम्भीर परिणामहरू नभोगेसम्म प्रदर्शनकारीहरूको सामूहिक फाँसी हुने शेकारीको मृत्युदण्डले देखिएको छ ।’

रेभोलुसनरी अदालतका अनुसार शेकारीले सेप्टेम्बर २५ मा तेहरानस्थित सत्तर खान सडक अवरुद्ध पारेका र बासिज अर्धसैनिक बलका एक सदस्यलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । बासिज फौज इरानमा दंगा तथा प्रदर्शनहरू नियन्त्रणका लागि प्रयोग गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नौ जनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड
  • २०७९ मंसिर २५, आईतवार ११:५८
  • In "BannerNews"
  • युवतीहरू जसलाई विश्वविद्यालयको होइन, जेलको ढोका खुला छ
  • २०७९ मंसिर २५, आईतवार ११:५८
  • In "BannerNews"
  • हिजाब विरुद्ध इरानमा किन चर्कंदै छ प्रदर्शन ?
  • २०७९ मंसिर २५, आईतवार ११:५८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

बंगलादेशमा सरकार विरोधी प्रदर्शन चर्किदै

देशले दलहरूबीच एकता र साझा सहमति खोजेको छ : अध्यक्ष नेपाल

आफ्नै बन्दरगाहमा रूसी मल छ, युरोप आफै जल्छ !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version