• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

हिजाब विरुद्ध इरानमा किन चर्कंदै छ प्रदर्शन ?


हिजाब विरुद्ध इरानमा किन चर्कंदै छ प्रदर्शन ?

प्रहरी हिरासतमा एक युवतीको मृत्यु भएपछि सुरू भएको विरोध प्रदर्शन कतारको राजधानी दोहासम्म फैलिएको छ

तेहरान/दोहा — धार्मिक प्रहरीद्वारा पक्राउ परेकी इरानी युवतीले हिरासतमा ज्यान गुमाएपछि सुरु भएको विरोध प्रदर्शन पुनः चर्केको छ । कुर्दिस्तानस्थित आफ्नो घरबाट इरानको राजधानी तेहरान जाने क्रममा २२ वर्षीया महसा अमिनीलाई हिजाबसम्बन्धी कानुन उल्लंघनको आरोपमा ‘गस्त–इ–इरसाद’ प्रहरीले सेप्टेम्बर १३ मा पक्राउ गरेको थियो । पक्राउ परेको तीन दिनपछि उनले हिरासतमा ज्यान गुमाएकी थिइन् ।

प्रहरीले भने हिजाबसम्बन्धी नियमको प्रशिक्षणका क्रममा हृदयाघात भएपछि अमिनीको मृत्यु भएको बताएको थियो । तर उनको पारिवारिक सदस्यका अनुसार पक्राउ पर्नुअघि अमिनीमा कुनै स्वास्थ्य समस्या थिएन ।

पक्राउपछि अमिनीलाई प्रहरी भ्यानमा राखिएको र टाउकोलगायतका अंगमा कुटपिट गरिएको प्रत्यक्षदर्शीले देखेका बीबीसीले जनाएको छ । उनका बुबा अमजादले ‘मृत्युपछि अमिनीको अनुहार र खुट्टा मात्र देखिने गरी शव दाहसंस्कारका लागि तयार गरेर राखिएको र आफूलाई हेर्न नदिइएको बताएका थिए । उनको मृत्युपछि इरानी राजधानी तेहरानलगायत विभिन्न सहरमा विरोध प्रदर्शन चर्केको थियो । प्रदर्शनकारीमाथि सरकारी फौजले चरम दमन गरेको र त्यसका क्रममा ४० जनाभन्दा बढीको ज्यान गएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार करिब ८ सयजना पक्राउ परेका थिए ।

त्यसलगत्तै केही शान्त बनेको इरान पछिल्लो समय फेरि तातिएको छ । इरान सरकारले ‘अल्लाहसँग दुश्मनी गरेको’ भन्दै ६ जना प्रदर्शनकारी एक साताअघि मृत्युदण्ड दिएपछि प्रदर्शन चर्केको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • इरानमा सरकार विरोधी प्रदर्शन हिंस्रक बन्दै
  • २०७९ मंसिर १२, सोमबार १०:३३
  • In "अन्तराष्ट्रिय"
  • हिजाब विरुद्ध विरोध प्रदर्शनलाई समर्थन गरेको भन्दै खेलाडी अलीको पासपोर्ट जफत
  • २०७९ मंसिर १२, सोमबार १०:३३
  • In "BannerNews"
  • पाकिस्तान भएको बिरोध प्रदर्शनमा ४ जनाको मृत्यु
  • २०७९ मंसिर १२, सोमबार १०:३३
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

जसपाका इन्चार्ज यादवले दिए राजिनामा

चीनमा राष्ट्रपति सि को राजीनामा माग्दै प्रदर्शन

मधेश प्रदेशमा पनि अब जसपा सत्तामा नआउने अवस्था , उपेन्द्र सबै सपनाहरू चकनाचुर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version