No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

वर्तमान संविधान नश्लीय र खुनी रहेको मन्त्री सोनलको आरोप

वर्तमान संविधान नश्लीय र खुनी रहेको मन्त्री सोनलको आरोप

धनुषा : बहुमतको दम्भमा जारी वर्तमान संविधान खुनी संविधान रहेको प्रदेश नम्बर २ का भौतिक पुर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलले आरोप लगाएका छन ।

जनकपुरधाममा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले बहुमतको दम्भमा सरकारले जारी गरेको संविधान खुनी संविधान रहेकोले आफुहरुलाई मान्य नहुने बताए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ ले आयोजना गरेको आपतकालिन निःशुल्क स्वास्थ्य शिविर अभियान सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री सोनलले वर्तमान संविधानले हरेक वर्ग र समुदायको अधिकार समेट्न नसकेकाले यसलाई स्वीकार गर्न नसकिने बताउँदै यो संविधान खुनी र नश्लीय चिन्तनले जारी गरिएको संविधान रहेको भने ।

उनले मधेसी, जनजाती, आदिवासी, मुस्लिम, महिला लगायतका कुनै वर्ग र समुदायको अधिकार संविधानमा ग्यारेण्टी नगरिएको बताउँदै उनले संविधान संशोधन नभएसम्म असोज ३ लाई कालो दिनको रुपमा मनाउने चर्चा समेत गरे ।

कार्यक्रममा संघीय सांसद उमाशंकर अरगरियाले असोज ३ मा मधेसी जनतासँग सरकारले ठूलो धोका गरेकाले यस दिनलाई कालो दिनको रुपमा मनाउन आग्रह गरे ।

त्यस्तै कार्यक्रममा जनता समाजवादी पार्टीका सचेतक समेत रहेका प्रदेशसभा सदस्य परमेश्वर साहले मधेशी जनताको बलिदानीले देश संघिय प्रणालीमा गएपनि सरकारले मधेशी जनताको बलिदानीलाई कदर गर्न नसकेको आरोप लगाए ।

सो कार्यक्रममा जनता समाजवादी पार्टीकी नेतृ एवं पूर्व राज्यमन्त्री सुरिता साह, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिता कुमारी मिश्र, जिल्ला समन्वय समितिका उपसभापति दिपक झालगायत विभिन्न वडाध्यक्ष तथा स्थानीय नेताहरुको उपस्थिती रहेको थियो । lokpukar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

Next Post
कुलमान घिसिङको पुनर्नियुक्तिको माग

कुलमान घिसिङको पुनर्नियुक्तिको माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल

नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको गणतन्त्र स्मारकमा माल्यार्पण

नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको गणतन्त्र स्मारकमा माल्यार्पण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .