• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानमा लाखौं जनता रोडमा


पाकिस्तानमा लाखौं जनता रोडमा

पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको आह्वानमा लाखौं मानिस सडकमा उत्रिएका छन् ।

गत महिना आफूमाथि सार्वजनिक कार्यक्रममै गोली प्रहार भएपछि पहिलो पटक खानले सरकारविरुद्ध लङ मार्च आह्वान गर्दै समर्थकहरुलाई सडकमा उत्रन आह्वान गर्नुभएको हो । रावलपिण्डी शहरमा मात्रै लाखौं मानिस उहाँको समर्थनमा उत्रिएका छन् ।

सडकमा उत्रिएका मानिसहरुले खानको पक्षमा नारा लगाएका थिए । भीडलाई सम्बोधन गर्दै खानले सरकारले जनतालाई त्रास राखेर आफ्नो सत्ता जोगाईरहेको आरोप लगाउनुभयो । त्रासले सिंगो देशलाई गुलाम बनाईरहेको उहाँको आरोप लगाउनुभएकाे छ । सडकमा उत्रिनेहरुमा पुरुषहरुसँगै महिलाहरुको संख्या पनि उल्लेख्य रहेको थियो । सडकमा उत्रिएका महिलाहरुले खान मात्रै देशका लागि इमान्दार नेता रहेको र अरू सबै विदेशीका प्यादा बनेको दादी गरेका छन् ।

यसैबीच, नेता खानले भने इस्लामावादसम्मको लङमार्च भने स्थगित गर्नुभएको छ । लाखौं मानिस इस्लामावाद छिर्दा अराजकता निम्तिने र त्यो देश तथा सर्वसाधारणका लागि पनि सुखद नहुने भन्दै लङमार्च स्थगित गरेको घोषणा गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  •  पीएमएलएन बैठकअघि पाकिस्तानमा रक्तपातपूर्ण प्रदर्शन
  • २०७९ मंसिर १२, सोमबार १०:३०
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तान र अफगानिस्तान बिच युद्धको परिस्थिति नबनाउन आग्रह
  • २०७९ मंसिर १२, सोमबार १०:३०
  • In "अन्तराष्ट्रिय"
  • सी चिनफिङको राजीनामा माग्दै चीनमा उर्लियो जनसागर
  • २०७९ मंसिर १२, सोमबार १०:३०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post

प्रतिनिधिसभातर्फ १६५ मध्ये १५६ सिटको परिणाम सार्वजनिक

स्पेनलाई नजिते घरको टिकट

हिजाब विरुद्ध इरानमा किन चर्कंदै छ प्रदर्शन ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version