• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

स्पेनलाई नजिते घरको टिकट


स्पेनलाई नजिते घरको टिकट

जर्मनी आज स्पेनको सामना गर्दैछ। स्पेनले आफ्नो पहिलो खेलमा कोस्टारीकालाई ७-० को गोलको बर्षा गर्दै विजयी बनेको थियो । स्पेनले अफ्नो यात्रा सुनिश्चित गर्ने प्रयासमा आज जर्मनीलाई पराजित गर्न पहिलो खेल भन्दा अझै राम्रो खेल्ने अनुमान गरिएको छ । जबकि जर्मनीले जापानसँग पहिलो दिनको हारपछि आज स्पेनलाई जित्नै पर्ने हुन्छ अन्यथा जर्मन खेलाडीहरुले जर्मनीको फिर्ती टिकट काटेर घर फर्कनेछन् ।

जर्मनीको जापानी टोलीसँगको हारले उनीहरूलाई लगातार दोस्रो विश्वकपको लागि पहिलो उडान समात्ने सम्भावनाको ढोका खोलेको छ । इल्के गुन्डोगान र म्यानुअल नुएर जस्ता खेलाडीहरू खेलपछि ड्रेसिंग रूममा हारको बारेमा आफ्नो राय दिन हिचकिचाएनन् । स्ट्राइकर काई हाभर्ट्जले एक पत्रकार सम्मेलनमा हारपछि आफुलाई आक्रोशित बनाएको बताएका छन् ।

स्पेनले कोस्टारिकालाई ७-० गोलअन्तरले पराजित गर्दै विश्वकपमा आफ्नो सुरुवात गरेको हो । रोड्रिगो हर्नान्डेजले सेन्ट्रल डिफेन्समा निरन्तरता दिने क्रममा स्पेनका प्रशिक्षक लुइस एनरिकेले त्यही टोलीलाई कायम राख्ने छन्, तर, कहिलेकाहीं उनको टोली चयनको भविष्यवाणी गर्न गाह्रो हुन्छ । अल्भारो मोराटाले मार्को एसेन्सियोको लागि आक्रमण सुरु गर्नु वा पाउ टोरेस पनि केन्द्रीय डिफेन्समा आउनु कुनै आश्चर्यको कुरा होइन ।

स्पेनका लागि कोस्टारिकाविरुद्ध गोलको खाता खोलेका डानी ओल्मोआफ्नो टोलीले जर्मनीलाई हराउन सक्नेमा आशावादी छन् ।

“हामी कोस्टारिकाविरुद्ध जस्तै खेलको सशक्त सामना गर्नेछौं,” ओल्मोले भने, “जमाल मुसियाला सबैभन्दा ठूलो खतरा हो । उनी उत्कृष्ट फर्ममा छन् र उनको आत्मविश्वास उच्च छ र उनले खेल स्पेन-जर्मनीबीचको खेलमा नाटकीय जीत निकाल्नेमा थप जिम्मेवारी लिइरहेका छन् । तशर्थ आज राती १२:२५ बजेको खेलमा जर्मनीले जित्नै पर्ने दबाब हुन्छ नत्र उनीहरु केवल घर मात्र फर्किने छैनन्, संसारभर रहेका आफ्ना समर्थकरुलाई समेत निराशामा पार्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘ब्लड फर नीड’ले मनायो आफ्नो पहिलो वार्षिकोत्सव
  • २०७९ मंसिर १२, सोमबार १०:३२
  • In "BannerNews"
  • विश्वकप फुटबलको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सको भिडन्त
  • २०७९ मंसिर १२, सोमबार १०:३२
  • In "खेलकुद"
  • आनन्दराम पराजुलीको सनकले कांग्रेस मकवानपुरमा संस्थापनलाई क्षति
  • २०७९ मंसिर १२, सोमबार १०:३२
  • In "बागमती प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

सनराइजर्स हैदराबादकी मालिक काव्या मारनको चर्को आलोचना

टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार, इटालीसँग १० विकेटले पराजित

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

एनपीएलः पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित

महिला फुटबल: नेपालसँग भारत पराजित

एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै

Next Post

हिजाब विरुद्ध इरानमा किन चर्कंदै छ प्रदर्शन ?

जसपाका इन्चार्ज यादवले दिए राजिनामा

चीनमा राष्ट्रपति सि को राजीनामा माग्दै प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version