• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘ब्लड फर नीड’ले मनायो आफ्नो पहिलो वार्षिकोत्सव


‘ब्लड फर नीड’ले मनायो आफ्नो पहिलो वार्षिकोत्सव

जनकपुरधाम । ब्लड फर नीडले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । एकवर्षदेखि रगतको क्षेत्रमा काम गर्दै आएको ब्लडफर नीड संस्थाले जनकपुरको जनकचोकमा दीपप्रज्वलन गरी आफ्नो पहिलो वार्षिकोत्सव मनाएको हो ।

ब्लडफर नीड धनुषाका संयोजक बलराम प्रसाद गुप्ताको अध्यक्षतामा भएको‌ दीप प्रज्वलन कार्यक्रममा सचिव रवि कुमार मण्डल, विशिष्ट अतिथि‌ नेपाल रेडक्रस सोसाइटीका प्राविधिक सहयोगी नरेश यादव, मधेस जनस्वास्थ्य प्रयोगशालाका प्रदेश रक्त सञ्चारका प्राविधिक सहयोगी विरेन्द्र यादव , आवश्यकतामा रगत धनुषा सदस्य सरोज प्रसाद साह, अजय झा, सरताज मल्लिक, निशान्त ओझा, सुनिय यादव, सुवोध राउत‌ लगायत दर्जनौ युवाहरुको सहभागिता थियो ।

”आज अरुलाई भोलि आफ्नालाई” भन्ने मूल नाराका साथ स्थापना गरिएको यो संस्था रगतको क्षेत्रमा योगदान दिँदै आएको छ । रगतको आवश्यक्तामा परेका बिमारीको लागि रगत व्यवस्थापन ,रक्तसंचार केन्द्रमा रगत अभाव भएको बेलामा रक्तदान कार्यक्रम र साथै देशका विभिन्न स्थानहरुमा रहेका स्कुल कलेज तथा विभिन्न स्थान हरुमा रक्तदान सम्बन्धि सचेतना कार्यक्रमहरु गर्दै आएको धनुषा सचिव रवि‌ कुमार मण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपाल कुशवाहा समाज सहित अन्य समाजको सहभागिता रक्त दान कार्यक्रम सम्पन्न
  • २०८१ श्रावण ११, शुक्रबार १४:४२
  • In "BannerNews"
  • गोलबजारमा सिटिजन लाईफ इन्स्योरेन्सद्धारा रक्तदान, ५८ युनिट ब्लड संकलन
  • २०८१ श्रावण ११, शुक्रबार १४:४२
  • In "मधेश प्रदेश"
  • १६ औं गणतन्त्र दिवसको उपाध्यक्षमा लहानमा रक्तदान
  • २०८१ श्रावण ११, शुक्रबार १४:४२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

रौटहटबाट नोटसहित २ जना पक्राउ

मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version