• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कृषकहरुलाई समयमै मल उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।


कृषकहरुलाई समयमै मल उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषकहरुलाई समयमै मल उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले मल अभावका बिषयमा कृषिमन्त्री घनश्याम भूषालसंग छलफल गर्दै कृषकहरुलाई समयमा नै मल उपलव्ध गराउन निर्देशन दिएको हो । समितिले मल समस्या समाधानका लागि मन्त्रालयले बनाएका अल्पकालिन र दीर्घकालिन योजनाहरु छिटो भन्दा छिटो समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिएको छ । त्यस्तै बैठकले चालु आर्थिक वर्षमा रासायनिक मल आयात गरिएको मलको परिणाम र वितरणको तयारीका विषयमा विस्तृत विवरण ७ दिनभित्र समितिमा पेश गर्न पनि निर्देशन दिइएको कृषि समिति सभापति पूर्ण कुमारी सुवेदीले जानकारी दिनुभयो । बैठकले मलमा दिएको अनुदानलाई पुनरावलोकन गरी सबै किसाहरुलाई रासायनिक मल अनुदानमा दिन तथा तराई र मध्य पहाडी जिल्लामा गोदाम घरको व्यवस्था गर्न पनि निर्देशन दिईएको उहाले जानकारी दिनुभयो ।
बैठकमा कृषिमन्त्री घनश्याम भूषालले अहिले आवश्यकताका आधारमा किसानहरुलाई मल बितरण भइरहेको जानकारी दिनुभयो । मलको कालाबजारी गर्नेलाई सरकारले कारवाही गरेको उहाले बताउनुभयो । नेपालमा रहेको मलले हालको अभावलाई पूर्ति गर्न नसक्ने भएकाले बंगलादेशबाट मल मगाइएको उहाको भनाई छ ।
बैठकमा समिति सदस्यहरुले हरेक बर्ष कृषकहरुलाई मलको अभाव भएपनि सरकारले पूर्वतयारी गर्न नसकेको आरोप लगाएका थिए । त्यस्तै उनीहरुले मलको कालाबजारीलाई रोक्न सरकार असफल भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्राकृतिक ग्यास प्रविधिमा रासायनिक मल कारखाना खोल्न सम्भव रहेको निष्कर्ष
  • २०७७ आश्विन २, शुक्रबार १९:११
  • In "देश"
  • राज्य व्यवस्था समिति
  • २०७७ आश्विन २, शुक्रबार १९:११
  • In "समाचार"
  • भारत बाट जिटुजी माध्यमले पहिलो खेप मल आउँदै
  • २०७७ आश्विन २, शुक्रबार १९:११
  • In "कृषि"

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

अनेरास्ववियु, नेविसंघ लगाएत १३ विद्यार्थी संगठनले शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएको छ ।

राज्य व्यवस्था समिति

प्रदेश २ मुख्यन्यायधिवक्ता : कानूनी व्यवस्था विपरित बजेट विनियोजन र खर्च

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version