• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अनेरास्ववियु, नेविसंघ लगाएत १३ विद्यार्थी संगठनले शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएको छ ।


अनेरास्ववियु, नेविसंघ लगाएत १३ विद्यार्थी संगठनले शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएको छ ।

काठमाडौं : अनेरास्ववियु, नेविसंघ लगाएत १३ विद्यार्थी संगठनले भौतिक रुपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिने शिक्षण संस्थाहरुलाई कारवाही गर्नुपर्ने लगाएतका ४ बुँदे माग राख्दै शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएको छ ।


विभिन्न माग राख्दै आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले शुक्रबार शिक्षा मन्त्रालयमा पुगेर मन्त्री पोखरेललाई सात दिने अल्टिमेटम सहित ४ बुँदे ज्ञापनपत्र बुझाएको हो । संगठनले आफ्ना मागहरु सात दिनभित्र पुरा नभए थप संघर्षका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ । संगठनले कोरोनाका कारण अलपत्र परेका गरिब विद्यार्थीलाई जीविकोपार्जन र कोठाभाडाको सन्दर्भमा तत्काल राहत प्याकेज घोषणा गर्न माग गरेको छ । पोखरा, नेपाल संस्कृति, कृषि तथा वन लगायत विश्व विद्यालयमा खाली रहेको पदाधिकारीदलीय भागबण्डाको आधारमा नभई खुल्ला प्रतिस्पर्धाबाट तत्काल नियुक्ती गर्न माग गरेको छ । सीटीइभिटिले प्रवेश परीक्षा नलिई जीपिएका आधारमा भर्ना गर्न जारी गरेको सूचना खारेज गर्न माग गर्दै सरकारी विद्यालयका ८० प्रतिशत र निजी विद्यालयका २० प्रतिशत विद्यार्थी भर्ना गर्न माग गरेको छ । बिद्यार्थी संगठनको ज्ञापन पत्र बुझ्दै मन्त्री पोखरेलले केहि दिनभित्रै कोरोना न्युनिकरण हुने अनुमान गरेर भाद्र अन्तिमसम्ममा बिद्यालय खोल्ने तयारीका निर्देशिका बनाएपनि संक्रमित बढ्दै गएपछि बैंकल्पीक शिक्षामा जान आह्वान गरिएको जानकारी दिनुभयो । उहाले पाठ्यक्रमलाई समायोजन गरेर बैंकल्पीक शिक्षामा जान निर्देशिन दिइएको उहाले बताउनुभयो ।
उहाले अहिलेको अवस्थामा कक्षाकोठामा गएर पठनपाठन गर्ने संभावना नरहेको उल्लेख गर्नुभयो । तत्कालका लागि बैंकल्पीक पद्धतीबाट न्युनतम शिकाइको पद्धतीमा जान सर्कुलर गरेको उहाको भनाई छ । मन्त्री पोखरेलले बिद्यार्थी संगठनको मागलाई सकारात्मक रुपमा लिएको बताउनुभयो । त्यस्तै संगठनले शिक्षणसंस्थामा बनाइएका क्वारेन्टाइन हटाउन माग गर्दै कक्षा १२ तथा विश्वविद्यालय तहका रोकिएका नियमित तथा आंशिक परीक्षा सञ्चालनको ठोस मापदण्ड बनाई यथाशीघ्र परीक्षा सञ्चालन गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेशका मुख्यमन्त्री, मन्त्री र कर्मचारीलाई बर्खास्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन
  • २०७७ आश्विन २, शुक्रबार १९:३४
  • In "मधेश प्रदेश"
  • चीनले नेपाली भुमि मिचेकाे विराेधमा लाेसपाकाे प्रदर्शन
  • २०७७ आश्विन २, शुक्रबार १९:३४
  • In "देश"
  • विश्वविद्यालयमा तालाबन्दी : शैक्षिक माग देखिन्छन् कुरा लेनदेनको हुन्छ
  • २०७७ आश्विन २, शुक्रबार १९:३४
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

राज्य व्यवस्था समिति

प्रदेश २ मुख्यन्यायधिवक्ता : कानूनी व्यवस्था विपरित बजेट विनियोजन र खर्च

संक्रमणकालीन समयमा नकारात्मक कुरा फैलन्छन्, आत्मसंंयम राख्नुपर्छ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version