No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

२ महिनामा साढे ५ हजार सवारी कारवाहीमा

२ महिनामा साढे ५ हजार सवारी कारवाहीमा

दाङ : दाङमा नियम विपरीत सवारी चलाउने र कारवाहीमा पर्नेको सङ्या बढ्दो छ । जिल्लाका चालु आर्थिक वर्षको २ महिनामा ५ हजार ५ सय ३५ सवारी कारवाहीमा परेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार, ट्राफिक नियम विपरित सवारी चलाउने ५ हजार ५ सय ३५ सवारी कारवाहीमा परेको जानकारी दिनु भयो  । उहाँका अनुसार चालु आर्थिक वर्षको २ महिनामा सबै भन्दा बढी मोटरसाइकल २ हजार ३ सय ८ वटा कारवाहीमा परेका छन । साउन महिनामा१ हजार ४ सय २५ मोटरसाइकल कारवाहीमा परेका छन । त्यस्तै बस १ सय २१,ट्रक ८ सय ६७,जिपकार ४ सय २६,ट्याक्टर २ सय ९६ र अटो÷टेम्पु ४ सय १५ गरि साउन महिनामा ३ हजार ५ सय ५० सवारी कारवाहीमा परेको ट्राफिक प्रमुख रेग्मीले जानकारी दिनु भयो । त्यस्तै उहाँले भदौ महिनामा मोटरसाइकल ८ सय ८३,बस ६७,ट्रक ३ सय ७७,जिपकार २ सय ७१,ट्याक्टर १ सय ३६ र अटो २ सय ९१ गरि १ हजार ९ सय ८५ सवारी कारवाहीमा परेको वताउनु भयो ।

३५ लाख १४ हजार ५ सय राजश्व

यसैबिच चालु आर्थिक वर्षको पहिलो २ महिनामा नियम विपरीत सवारी चलाउने ५ हजार ५ सय ३५ सवारीलाई कारवाही गर्दा ३५ लाख १४ हजार ५ सय राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीले जानकारी दिनु भयो । उहाँका अनुसार साउन महिनामा सबै भन्दा बढी २२ लाख ५९ हजार ५ सय राजश्व संकलन भएको छ । त्यस्तै भदौ महिनामा १२ लाख ५५ हजार राजश्व संकलन भएको छ ।

यसैबिच सोही अवधिमा मापसे सेवन गरि सवारी चलाउने १ सय ७५ सवारीलाई कारवाही गरिएको छ । जसमध्ये साउन महिनामा १ सय ३३ सवारी कारवाही गर्दा १ लाख ३३ हजार राजश्व संकलन भएको छ भने भदौ महिनामा ४२ सावरलाई कारवाही गर्दा ४२ हजार राजश्व संकलन भएको ट्राफिक प्रमुख रेग्मीले जानकारी दिनु भयो । साथै उनले मापसे गरेर सवारी चलाएका, सिटबेल्ट नलगाएका, उछिन्ने, छतमा यात्रु राखेका, लेन अनुशासन मिचेका जस्ता कारणले गर्दा उनीहरुलाई कानूनी दायरामा ल्याइ कारवाही गरिएको समेत जानकारी दिनु भयो । himalayatimes

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
कृषकहरुलाई समयमै मल उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

कृषकहरुलाई समयमै मल उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

अनेरास्ववियु, नेविसंघ लगाएत १३ विद्यार्थी संगठनले शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियु, नेविसंघ लगाएत १३ विद्यार्थी संगठनले शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएको छ ।

राज्य व्यवस्था समिति

राज्य व्यवस्था समिति

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .