No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

इरानद्वारा युक्रेन युद्ध भन्दाअघि रुसलाई ड्रोन दिएको पुष्टि

इरानद्वारा युक्रेन युद्ध भन्दाअघि रुसलाई ड्रोन दिएको पुष्टि

काठमाडौं । इरानले पहिलो पटक रुसलाई ड्रोन बेचेको पुष्टि गरेको छ । तर यसले युक्रेनमा युद्ध शुरु हुनुभन्दा महिनाैंअघि मात्रै ड्रोन बेचेको बताएको छ ।

शनिबार तेहरानमा भएको एक कार्यक्रम पछि पत्रकारहरूसँग कुरा गर्दै विदेश मन्त्री होसेन अमीराबडोल्लाहियानले पश्चिमी अधिकारीहरूको दावीलाई सम्बोधन गर्दै इरानी ड्रोनहरू आक्रमणको लागि  मास्कोमा आपूर्ति गरिएको र त्यसमा सतह देखि सतहमा मार हान्ने मिसाइल पनि हुनसक्ने उनले बताएका छन् ।

‘मिसाइलको बारेमा उनीहरूको टिप्पणी पूर्ण रूपमा गलत छ र ड्रोनको भाग सही छ। हामीले रुसलाई युक्रेनमा युद्ध हुनुभन्दा महिनौं पहिले सीमित संख्यामा ड्रोनहरू दिएका थियौं’, अमिराबडोल्लाहियनले भनेका छन् ।

इरानी अधिकारीहरूले पहिले पनि विभिन्न पटक तेहरानले रुसलाई ‘रक्षा’ सहयोग गरेको तर क्रेमलिनलाई ‘युक्रेन युद्धमा प्रयोग गर्ने उद्देश्यका लागि’ हतियार प्रदान नगरेको बताएका थिए ।

अमिरबदुल्लाहियानले शनिबार इरान युद्धमा कुनै पनि पक्षको समर्थन नगरेको र युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

अमेरिका–ईरान शान्ति सम्झौता अन्तिम चरणमा, कडा सर्त सार्वजनिक

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

ट्रम्प ह्वाइट हाउसभित्रै हुँदा मुख्य सुरक्षा नाकामा बन्दुकधारीको आक्रमण

Next Post
कर्मचारीपछि सरकारी डाक्टरलाई चुनावी प्रचारमा खटाए उपेन्द्रले, आचारसंहिताको धज्जी उडाउँदै

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै प्रचार गर्दैछन् उपेन्द्र यादव

रौतहट-४ मा उद्धवको पलरा भारी

रौतहट-४ मा उद्धवको पलरा भारी

एमालेले खोक्रो राष्ट्रवादलाई चुनावी मुद्दा बनाएपछि प्रधानमन्त्री देउवाको काउन्टर

एमालेले खोक्रो राष्ट्रवादलाई चुनावी मुद्दा बनाएपछि प्रधानमन्त्री देउवाको काउन्टर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .