No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दिवा सपना मै छन सि जिन्पिङ , ताईवान् एकीकरण गर्ने मुद्दा

एजेन्सी – चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो कार्यकालको महासचिव भएसँगै चीन र ताइवान एकीकरणको दिशामा अहिलेसम्मकै निकट पुगेको समाचार सार्वजनिक भएको छ । चिनियाँ सञ्चारमाध्यहरुलाई उल्लेख गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले चिन र ताइवानको विषय छिट्टै समाधान गर्ने चीन लागेको उल्लेख गरेका छन् ।

बेइजिङको ताइवान मामिला कार्यालयले अहिले चीनको सैन्य बल ‘पूर्ण एकीकरण’को संघारमा रहेको बताएको छ। तर, लामो समयदेखि चीन र ताइवानबीच द्वन्द्व रहदै आएको छ । चीनले ताइवानलाई आफ्नो स्वशासित क्षेत्र मान्दै आएको छ । भने ताइवान आफू स्वतन्त्र राज्य भएको बताउँदै आएको छ ।

चिनियाँ सरकारका प्रवक्ता मा सिआओकुआङले एकीकरणको लागि चीन अहिलेसम्मकै निकट रहेको र यस विषयमा आफू विश्वस्त र सक्षम पनि रहेको उल्लेख गरेका छन्।

गत बुधबार ताइवानका विदेशमन्त्री जोसेप वुले आगामी दिनमा चीनले ताइवानलाई कूटनीतिक हिसाबमा एक्ल्याउने प्रयास बढाउन सक्ने बताएका थिए। संसद्‌मा बुझाएको प्रतिवेदनमा उनले चीनले ताइवानमाथि आक्रमण र धम्की पनि पनि बढाउन सक्ने बताएका थिए। उनले विशेषगरी कूटनीतिक हिसाबमा चीनले ताइवानलाई समस्यामा पार्न सक्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
खनाललाई समर्थन गर्दै स्थानियले भने, ‘चुनाव सम्म हामी कसैको चिया खादैनौं’

न्यूज च्यानल रिपोर्टर सदफ नईमको ‘हकीकी आजादी मार्च’ को क्रममा किचेरा मृत्यु

आरजुलाई मनपरेको मिथिलाको ‘करी–बरी’

आरजुलाई मनपरेको मिथिलाको ‘करी–बरी’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .