• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपाल घुम्ने मिस वर्ल्ड क्यारोलिनाको इच्छा, ७२ औं संस्करण हिमालय क्षेत्रमा आयोजना गर्ने तयारी


नेपाल घुम्ने मिस वर्ल्ड क्यारोलिनाको इच्छा, ७२ औं संस्करण हिमालय क्षेत्रमा आयोजना गर्ने तयारी

काठमाडौं । यसवर्षकी विश्व सुन्दरी क्यारोलिना बिलवस्काले नेपाल भ्रमण गर्ने चाहना व्यक्त गरेकी छन् । आफूलाई नेपालको प्राकृतिक सौन्दर्यबारे जानकारी रहेको बताउँदै एकदिन अवश्य घुम्न आउने बताएकी छन् ।

लण्डनमा सम्पन्न दिगो विकासका लागि विश्वव्यापी लगानी सम्मेलनमा उपस्थित संचारकर्मीसँग कुरा गर्दै उनले आफूलाई हिमाल र गौतम बुद्धको देश घुम्ने इच्छा भएको बताएकी हुन् ।

क्यारोलिनँगै मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरेकी पूर्वमिस नेपाल नम्रता श्रेष्ठले प्रस्तुत गरेको व्यूटी विथ पर्पसको चिनारी भिडियोको स्मरण समेत उनले गरिन् ।

लण्डनमा विहिबार सम्पन्न सीसी फोरममा नेपाली व्यवसायीसँग सहभागि क्यारोलिना ।

नेपालीमूलका हवाइ व्यवसायीको हवाइ कम्पनी हिमालय जेटको निम्तोमा लण्डन पुगेकी उनले नेपालीको आत्मियता, न्यानो आतिथ्य र प्राकृतिक सौन्दर्यले आफूलाई लोभ्याएको समेत बताइन् ।

पोल्याण्डकी २३ वर्षिया सुन्दरी क्यारोलिनले मिस वर्ल्ड उपाधि जितेपछि आफूले धेरै कुरा सिक्ने मौका पाएको बताएकी थिइन् । हवाइ जेटले युरोप र एसियामा चाँडै सेवा दिने तयारी गरिरहेको जेटका निर्देशक दीपेन्द्र गुरुङले जानकारी दिए ।

मिस वर्ल्ड क्यारोलिनको उपस्थितीले नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका खेल्ने आशा उनले व्यक्त गरे । हिमालय जेट र मिस वर्ल्डबीच सहकार्य गरेर अघि बढ्ने तयारी भैरहेको पनि उनले जनाएका छन् ।

मिस वर्ल्डमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्ने समेत गुरुङले जानकारी दिए । उक्त कार्यक्रममा मिस वर्ल्डकी अध्यक्ष जुलिया एभलिन मोर्लीका छोरा तथा कार्यकारी निर्माता स्टिफन मोर्लीले मिस वर्ल्डको ७२ औं संस्करण हिमालय क्षेत्रमा आयोजना गर्ने तयारी भैरहेको बताए । हिमालय क्षेत्र भन्नुको अर्थ के नेपालमा मिस वर्ल्ड हुनेछ ? त्यो संकेत उनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • श्रृंखला खतिवडा मेयर बन्न चाहन्छिन्
  • २०७९ कार्तिक ५, शनिबार १५:०१
  • In "मनोरन्जन"
  • नेपाल संग मिलेर काम गर्ने भारत र चीनले इच्छा व्यक्त गरे
  • २०७९ कार्तिक ५, शनिबार १५:०१
  • In "BannerNews"
  • परराष्ट्रमन्त्री र ओडिशाका मुख्यमन्त्री माँझीबीच कुराकानी
  • २०७९ कार्तिक ५, शनिबार १५:०१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post

छालारोग विशेषज्ञ भन्छन्- कस्मेटिक्सले अनुहार सुन्दर हुने होइन

ब्याजदरबारे व्यवसायी र बैंकबीच घम्साघम्सी

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले गरे रोजगार मेला कार्यक्रमको शुभारम्भको घोषणा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version