• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

श्रृंखला खतिवडा मेयर बन्न चाहन्छिन्


श्रृंखला खतिवडा मेयर बन्न चाहन्छिन्

काठमाण्डौ । ब्युटी विथ ब्रेनको उपमा पाएकी मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा भविष्यमा मेयर बन्न चाहन्छिन् । उनले आफुसंग मेयरले गर्ने सबै गुण र क्षमता रहेको बताउँछिन् । कलेज विदाका समयमा नेपाल फर्किएकी उनले केही सोसल मिडियामा कुरा गर्दै यस्तो बताएकी हुन् ।

उनले काठमाडौँलाई स्मार्ट सिटी बनाउने योजना रहेको बताएकी छन् । हावर्ड विश्वविद्यालयमा सहरी व्यवस्थापन पढिरहेकी उनी इन्जिनियर पनि हुन् । उनी कलेज विदाको समयमा नेपाल आएकी छन् । क्रिश्मस र नयाँ वर्षमा कलेज विदा भएकाले उनी नेपाल आएकी थिइन् । सो क्रममा उनी केही सामाजिक सञ्जालमा सकृय थिइन् ।

सामाजिक सञ्जालमा संचालित एक कार्यक्रममा कुराकानी गर्ने क्रममा उनले आफुसंग भएको योजना सुनाएकी हुन् । भ्लगर सिसन बानियाको नयाँ कार्यक्रम पडकास्टमा उनले आफुसंग मेयर भएर गर्ने सबै क्वालिटी र योजना भएको बताइन् । सार्वजनिक यातायात व्यवस्थापन र वायु प्रदूषण सुधारमा काम गर्ने श्रृंखलाले बताइन् ।

साथै, फोहोर मैला व्यवस्थापन र पानीको सुविधाबारे पनि काम गर्ने उनको भनाई छ । यसका लागि तथ्याङ्क संकलनमा लगानी गर्ने उनको भनाई छ।तीन घण्टा लामो भिडियोमा श्रृंखलाको सहरी व्यवस्थापनको योजना, हावर्डमा पढाइको अनुभव, उनका रुचिहरू, विदेश बस्दाका भोगाइहरूबारे उनीहरूबिच कुरा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मौषमको जानकारी दिने बिश्वकै सुन्दर र हट न्युज एन्कर
  • २०७८ माघ २२, शनिबार २०:४८
  • In "मनोरन्जन"
  • २५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी
  • २०७८ माघ २२, शनिबार २०:४८
  • In "मनोरन्जन"
  • ‘मैले बिकिनी लगाउँदा ‘चिप’ अनि सुपरस्टारका छोरीहरुले लगाउँदा ‘ग्ल्यामर’ ?’
  • २०७८ माघ २२, शनिबार २०:४८
  • In "मनोरन्जन"
Tags: #मनोरन्जन

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post

शीतकालीन ओलम्पिक : चीनले एथलीटहरूलाई चेतावनी दिएका भन्दै अधिकारवादी समूहद्वारा चिन्ता व्यक्त

गायिका लता मंगेशकरको निधन

निर्वाचनको मिति घोषणा माग गर्दै युवा संघले सिंहदरवार नजिक कालो बेलुन उडाएर विरोध

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version