No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

निषेधाज्ञा अवज्ञा गर्ने व्यवसायीको चेतावनी

धनुषा : जनकपुरका व्यवसायीहरूले निषेधाज्ञा अवज्ञा गर्ने चेतावनी दिएका छन्। कोरोना नियन्त्रणको नाउँमा निरन्तर भइरहेको निषेधाज्ञाका कारण व्यापार धारासायी बनेको भन्दै उनीहरूले अवज्ञा गर्ने चेतावनी दिएका हुन्।

जिल्ला प्रशासन कार्यालय धनुषाले चौथौंपटक जारी गरेको निषेधाज्ञा आइतबार मध्यरातदेखि सकिँदै छ। चौथौं पटकको निषेधाज्ञा सकिनै लाग्दा धनुषा चेम्बर्स अफ कमर्सले व्यापार व्यवसायको सहज वातावरण निर्माण गर्न माग गर्दै निषेधाज्ञा अवज्ञा गर्ने चेतावनी दिएको हो।

चेम्बर अफ कमर्स धनुषाका कार्यवाहक अध्यक्ष सरोज मिश्रले जारी गरेको ध्यानाकर्षण पत्रमा ‘विगत ६ महिनाको लामो लकडाउनको मार अब खेप्न नसक्ने अवस्था आइसकेको खण्डमा यदि व्यवसायीहरूको पक्षमा सरोकारबलाको निर्णय नआए लकडाउन अवज्ञा गर्ने परिस्थति बन्न सक्दछ’ भनिएको छ।

स्थानीय स्तरमा प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा समितिको निर्णयअनुसार लकडाउन हुने भएकोले कोरोना नियन्त्रणका लागि व्यापारीहरूलाई मात्र व्यवसायबाट बञ्चित गर्न नहुने मिश्रले बताएका छन्।

बजार व्यवसायमात्र बन्द गरेर कोरोना नियन्त्रण हुन नसक्ने भएकोले सुरक्षाको उपाय अपनाएर बजार सञ्चालनको सहज वातावरण बनाउन मिश्रले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका छन्।

‘महिनौंदेखि व्यवसायीहरूको सटर बन्द छ। बैंक ब्याज, बहाल, स्टाफ खर्च, विद्युत महसुलदेखि घर खर्चसम्म चलाउन नसक्ने पीडा हामी खेपी रहेका छौं। कुनै तहको सरकारको तर्फबाट उद्योगी व्यवसायीलाई विस्थापित हुन नदिन ठोस योजना नआउनु दुःखद छ।

कोरोनाको नाउँमा उद्योगी व्यवसायीलाई मात्र दुःख दिनु पक्कै पनि अनुचित हुन्छ,’ मिश्रले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ। aayomail

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

वैदेशिक रोजगारमा ज्यान गुमाएका मुखिया परिवारले पाए बिमा भुक्तानी

जे.एस.क्याम्पसमा नेबि संघबाट सभापतिको उमेदवार चौधरी नहुँदा नेबि संघमा विद्यार्थीनेता बीच कुटपिट

द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक

जे.एस.क्याम्पसमा संयुक्त गठबन्धनको पलरा भारी

स्ववियु निर्वाचनमा मधेशको अधिकांश ठाउँमा हामी जित्छौं : विद्यार्थी नेता यादव

नारी तिमि अवला होइन,अब्वल बन्नु पर्दछ: सदीक्षा साह

Next Post
धनुषामा शिव मन्दिरमा फोहोर फ्यालेको विषयलाई लिएर झडप, २ दर्जनभन्दा बढी व्यक्ति घाइते

प्रहरीले स्वर्गीय सन्तको चरित्र हत्या गर्यो : हिन्दु महासङ्घ

सन्त हत्याबारे प्रहरीले झुटो प्रतिवेदन बनाएको आरोप

आपतकालिन राहत सामाग्री

भारतले उपलब्ध गरायो आपतकालिन राहत सामाग्री

Leave a Reply Cancel reply

ताजा समाचार

वैदेशिक रोजगारमा ज्यान गुमाएका मुखिया परिवारले पाए बिमा भुक्तानी

वैदेशिक रोजगारमा ज्यान गुमाएका मुखिया परिवारले पाए बिमा भुक्तानी

लहान १ मिलन चौकको ऐलानी जग्गामा रहेको सुकुम्बासी दलित बस्ती हटाउन आएमा बिद्रोह हुन्छ: दलित समुदाय

लहान १ मिलन चौकको ऐलानी जग्गामा रहेको सुकुम्बासी दलित बस्ती हटाउन आएमा बिद्रोह हुन्छ: दलित समुदाय

जे.एस.क्याम्पसमा नेबि संघबाट सभापतिको उमेदवार चौधरी नहुँदा नेबि संघमा विद्यार्थीनेता बीच कुटपिट

जे.एस.क्याम्पसमा नेबि संघबाट सभापतिको उमेदवार चौधरी नहुँदा नेबि संघमा विद्यार्थीनेता बीच कुटपिट

द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक

द्वन्द्व पीडितलाई न्यायमा पहुँचको लागी नगर स्तरी बैठक

जे.एस.क्याम्पसमा संयुक्त गठबन्धनको पलरा भारी

जे.एस.क्याम्पसमा संयुक्त गठबन्धनको पलरा भारी

स्ववियु निर्वाचनमा मधेशको अधिकांश ठाउँमा हामी जित्छौं : विद्यार्थी नेता यादव

स्ववियु निर्वाचनमा मधेशको अधिकांश ठाउँमा हामी जित्छौं : विद्यार्थी नेता यादव

नारी तिमि अवला होइन,अब्वल बन्नु पर्दछ: सदीक्षा साह

नारी तिमि अवला होइन,अब्वल बन्नु पर्दछ: सदीक्षा साह

मधेश प्रदेश : रक्सी खाएर मातेका प्रहरी सडकमा चेकजाँच गर्न थालेपछि…

अर्थमन्त्रीको दौडमा कांग्रेस नेता विनोद चौधरी

छिन्नभिन्न माओवादी प्रधानमन्त्री दाहालविरुद्धको रिटले एकीकृत

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: