No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राष्ट्रिय चिया तथा कफि बिकास बोर्ड र नेपाल कृषि अनुसन्धान परिषद्बी संयुक्त रुपमा अध्ययन अनुसन्धान गर्ने

काठमाडौँ : कृषि मन्त्रालयमा आइतबार परिषद्का कार्यकारी निर्देशक डा दीपक भण्डारी र बोर्डका कार्यकारी निर्देशक डा बिष्णु प्रसाद भट्टराईले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । समझदारी अनुसार बोर्ड र परिषद्ले नेपाली माटो तथा हावापानी सुहाउदो चिया तथा कफी उत्पादन तथा प्रशोधन प्रविधिको बिकास गर्न अनुसन्धनात्मक कार्यहरुले गर्नेछन् । चिया तथा कफीको अनुसँधान तथा बिकासका लागि प्रयोगशाला निर्माण तथा आवश्यक पूर्वाधार तयार गर्ने, अनुसन्धानका निष्कर्षहरुको प्रसार कार्य आदिको संयुक्त रुपमा खोजी गरि कार्यान्वयन र सहकार्य गर्ने समझदारी पत्रमा उल्लेख छ । कार्यक्रममा कृषि मन्त्री घनश्याम भुषालले आफु पपुलिष्ट बन्नका लागि काम नगर्न सुझाव दिनुभयो । उहाले वास्तबिक अनुसन्धान र समस्या पहिचान गर्नमा केन्द्रीत हुन निर्देशन दिनुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/09/Krishi-mantralayaaa.mp4

मन्त्री भूषालले सार्वजनिक कृषिमा सहकारी र निजी क्षेत्रले तय गरेको लक्ष्यहरुलाई पूरा गर्न सवै एकतावद्ध भएर लाग्नुपर्ने धारणा राख्नुभयो । सम्झौदाको उदेश्य अनुरुप कार्य गर्न दुवै पक्षले आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम र बजेटको सिमाभित्र री आवश्यक प्रारम्भीक अध्ययन अनुसन्धानमक कार्यहरु गर्ने समझदारीपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

Next Post
निषेधाज्ञा अवज्ञा गर्ने व्यवसायीको चेतावनी

धनुषामा शिव मन्दिरमा फोहोर फ्यालेको विषयलाई लिएर झडप, २ दर्जनभन्दा बढी व्यक्ति घाइते

प्रहरीले स्वर्गीय सन्तको चरित्र हत्या गर्यो : हिन्दु महासङ्घ

सन्त हत्याबारे प्रहरीले झुटो प्रतिवेदन बनाएको आरोप

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .