No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

फेरि चुनाव लड्न आठ लाख घुस काण्डमा परेका गाउँपालिका अध्यक्ष क्षेत्रीले पदबाट दिए राजीनामा

फेरि चुनाव लड्न आठ लाख घुस काण्डमा परेका धनुषाको बटेश्वर गाउँपालिका डम्बर बहादुर राउत क्षेत्रीले पदबाट राजीनामा दिएका छन् ।

नेकपा एमालेबाट पुनः चुनाव लड्न क्षेत्रीेले शुक्रबार पालिका अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

उनले प्रयोग गर्दै आएको गाडी समेत पालिका कार्यालयलाई शनिबार जिम्मा लगाएका हुन् ।

फेरि चुनाव लड्न चाहने जनप्रतिनिधीलाई बैशाख ११ गते भित्र पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगले समय दिएको छ ।

पालिका अध्यक्ष उम्मेदवारको लागि एमाले बटेश्वर गाउँसमितिले ९ जनाको नाम सिफारिस गरेको छ । सुरुमै उनले छलेर बैठक डाकी एकल नाम सिफारिस गराएका थिए ।

सो कारण एमाले भित्र तित्र विवाद उत्पन्न भएपछि पालिका कमिटी पुनः बैठक बसबेर क्षेत्रीसहित ९ जनाको नाम सिफारिस गरेको थियो ।

घुस काण्डमा परेको तथा छुद्र स्वभाव व्यवहारले कलंकित क्षेत्रीलाई पालिका अध्यक्षको पुनः टिकट नदिन व्यापक दबाब छ । उनलाई टिकट दिए बिद्रोह गर्ने चेतावनी समेत नेताकार्यकर्ताले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
एक हप्ता अघि एमाले प्रवेश गरेका जनकपुरका यी वडाध्यक्ष पुनः काँग्रेसमा प्रवेश

स्थानीय तहको निर्वाचन सुरक्षामा एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

देशभर ७१ हजार जनाले गराए उम्मेदवारी दर्ता, सबभन्दा बढी मधेश प्रदेशमा कति ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .