No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सीमाक्षेत्रमा झडपपछि चीन-भारतबीच पहिलो सम्झौता

२६ भदौ, काठमाडौं । गत जुन महिनामा सीमाक्षेत्रमा भएको झडपपछि भारत र चीनबीच पहिलोपटक सम्झौता भएको छ । रुसको राजधानी सहर मस्कोमा भएको चीन र भारतका विदेशमन्त्रीको भेटमा उक्त सम्झौता भएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी सुभ्रमण्यम जयशंकरबीच भएको भेटपछि सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा सीमा विवादले दुवै मुलुकलाई फाइदा नगर्ने उल्लेख गरिएको छ ।

उक्त संयुक्त विज्ञप्तिमा दुई मुलुकको बीचमा भएको असहमतिलाई तनावको रुप लिन नदिने, दुवै पक्षका सेनाले वार्ता जारी राख्ने, छिटोभन्दा छिटो तनाव हटाउने, सीमा क्षेत्रमा दुवै देशले उचित दुरी कायम राखेर सेना राख्ने, दुवै मुलुकले अहिले कायम रहेका सम्झौता र मापदण्ड पालना गर्ने र तनाव बढाउने कुनै काम नगर्नेलगायतका सम्झौता भएको छ ।

भेटवार्तापछि चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा दुई मुलुकको बीचमा यस किसिमका सामान्य मतभेदहरु देखिनु सामान्य रहेको उल्लेख गरेको छ । यद्यपि यस किसिमका मतभेदहरुलाई सही तवरले समाधान गरिनुपर्ने चीनले उल्लेख गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले भेटको क्रममा चीन र भारतको द्विपक्षीय सम्बन्ध सही दिशामा अघि बढिरहेको अवस्थामा कुनै समस्या उत्पन्न नहुने बताएका थिए । उनले भारतलाई झडप गराउने किसिमको उत्तेजक कायै नगर्न पनि आग्रह गरेका थिए ।

भेटको क्रममा भारतीय विदेशमन्त्री जयशंकरले पनि भारतले चिनियाँ भूमि अतिक्रमण गर्न नखोजेको र भारतको चीन नीतिमा कुनै परिवर्तन नभएको बताएका थिए ।गत साता मस्कोमा नै भारत र चिनियाँ रक्षामन्त्रीको बीचमा भेटवार्ता भएको थियो । बिहीबार दुई मुलुकका विदेशमन्त्रीको बीचमा तीन घण्टा लामो वार्ता भएको थियो । यसअघि पनि दुई मुलुकका लेफ्टिनेन्ट जनरल र कमाण्डरस्तरको वार्ता भएको थियो । तर, वार्तामा कुनै किसिमको सम्झौता भने हुन सकेको थिएन ।

स्रोत:  बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Durga Khatari

Durga Khatari

सम्बन्धित खबर

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

Next Post
केन्द्रीय कारागारका ४ कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

थप एकहजार ४५४  सङ्क्रमित पुष्टि, कुल ५१ हजार ९१९ पुग्याे

नेकपा स्थायी कमिटी बैठक शुरु, अध्यक्षद्वयको प्रस्तावमाथि छलफल हुने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .