No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मल नल्याउने दुई ठेकेदार कम्पनीको धरौटी जफत, कालोसूचीमा राखिँदै

मल नल्याउने दुई ठेकेदार कम्पनीको धरौटी जफत, कालोसूचीमा राखिँदै

काठमाडौं : सरकारसँग भएको सम्झौता अनुसार समयमा मल नल्याउने दुई ठेकेदार कम्पनीको धरौटी जफत भएको छ। चरम अभावको समयमा समेत मल नल्याएको भन्दै कृषि मन्त्रालयले २ मल ठेकेदार कम्पनीको धरौटी जफत गरेको हो।  कृषी सामाग्री कम्पनी लिमिटेडले गत पुसमा वर्षायामको मल आपूर्तिका लागि शारदाप्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेज ललितपुर र होमनाथ कोइरालाको होनिको मल्टिपल प्रालिको धरौटी जफत गर्ने निर्णय गरेको हो।  कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्‍चालक नेत्रबहादुर भण्डारीले दुवै ठेकेदार कम्पनीको धरौटी खोस्ने निर्णय भएको जनाउँदै उनीहरुलाई कालोसूचीमा राख्‍ने प्रक्रिया पनि अघि बढाइएको जानकारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दिएका छन्।  कृषि सामग्री कम्पनीले कारवाही अघि बढाएको जानकारी दिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरे। उनले दुवै कम्पनीसँगको ठेक्का रद्द गरिएको बताउँदै मल आयातका लागि नयाँ प्रकृया शुरु गर्ने उल्लेख गरे।  यी दुई कम्पनीले सरकारसँगको सम्झौतामा २० भदौसम्ममा मल ल्याइसक्ने जनाएका थिए। तर उनीहरुले तोकिएको समयसीमामा मल नल्याउँदा कोरोनाको संकटमा पनि कृषकहरु केही किलोका लागि रातभर लाइन लाग्न बाध्य थिए। मल नल्याएका यी कम्पनीले अघिल्लो शुक्रबार मल ल्याउने समयसीमा थपिदिन भन्दै कृषि सामग्री कम्पनीमा निवेदन हालेका थिए। कृषि मन्त्री भुसालले मल नआउँदा आफ्नै बदनामी हुने भएपछि दुवै कम्पनीलाई कारवाही अघि बढाएका थिए।  यी दुई कम्पनीले बर्खे बालीका लागि २५–२५ हजार टन युरिया मल ल्याउने सम्झौता गरेका थिए। त्यसका लागि उनीहरुले जनही ५ प्रतिशत रकम धरौटी राखेका थिए। कृषि सामग्री कम्पनीको आइतबारको निर्णयपछि दुवै कम्पनीबाट ९ करोड ४५ लाख धरौटी रकम सरकारले जफत गरेको छ। यी कम्पनीले समयमै मल ल्याउन नसकेपछि सरकारले बंगलादेश सरकारसँग ५० हजार मेट्रिक टन पैँचो मागेको छ।​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

Next Post
नेपालमा थपिए ९ सय ७९ कोरोना संक्रमित, संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुग्यो

नेपालमा थपिए ९ सय ७९ कोरोना संक्रमित, संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुग्यो

मन्त्रिपरिषद् पुनगर्ठन कहिले होला ?

मन्त्रिपरिषद् पुनगर्ठन कहिले होला ?

लाेभलाग्दाे गोलभेँडा खेती, माग धान्नै मुस्किल

लाेभलाग्दाे गोलभेँडा खेती, माग धान्नै मुस्किल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...