No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनको कर्तुत: ८ लाख तिब्बती बालबालिकालाई अभिभावकबाट गर्यो अलग

फेरी बाहिरियो चीनको कर्तुत: ८ लाख तिब्बती बालबालिकालाई अभिभावकबाट गर्यो अलग खुलासा 

बेइजिङः चीनले करिब ८ लाख तिब्बती बालबालिकालाई आफ्ना अभिभावकबाट अलग्याएको खुलेको छ। तिब्बत एक्सन इन्स्टिच्युट (टिएआई)को रिपोर्टले तिब्बती बालबालिकालाई चिनियाँ संस्कृतिमा ढाल्न करिब ८ लाख बालबालिकालाई अभिभावकबाट अलग्याएको हो।

टिएआइकाअनुसार ६ देखि १८ वर्ष उमेर समूहका करिब ८ लाख तिब्बती बालबालिकालाई चीनले आफ्नो उपनिवेशमा रहेका बोर्डिङ स्कुलमा राखेको छ। ती बालबालिकाहरुलाई तिब्बतको बौद्ध धर्म र त्यहाँको संस्कृतिबाट टाढा राखेर चिनियाँ संस्कृति लाद्न आफ्ना अभिभावकसँग अलग्याएर टाढा राखेको सो रिपोर्टको निष्कर्ष छ।

तिब्बतमा शिक्षाका वैकल्पिक मार्गको अभाव र चीन सरकारको दमनका कारण अभिभावकहरु बलबालिकासँग अलग्गिन बाध्य भएको तिब्बतको नेसनल रिभ्यु म्यागजिनले उल्लेख गरेको छ। अभिभावकबाट अलग्गिएका बालबालिकाले तिब्बती संस्कृति, धर्म र भाषा सिक्नबाट वञ्चित हुने र उनीहरु चिनियाँ संस्कारअनुसार हुर्किने प्रक्षेपण विश्लेषकहरुले गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
जनमतको आमहडतालमा प्रहरीद्धारा ब्यापक दमन,दर्जनौ गाडी तोडफोड तथा आगजनी, १२ जना कार्यकर्ता पक्राउ

कृषकका मुद्दालाइ उठान गर्दै झापाको सुरुङ्गामा दवावमुलक कार्यक्रम

पाकिस्तानको भाग्योदयको रुपमा चित्रण गरिएको उक्त परियोजनाहरु बिरुद्ध लगभग महिना दिनदेखि आन्दोलन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .