No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनमतको आमहडतालमा प्रहरीद्धारा ब्यापक दमन,दर्जनौ गाडी तोडफोड तथा आगजनी, १२ जना कार्यकर्ता पक्राउ

जनमतको आमहडतालमा प्रहरीद्धारा ब्यापक दमन,दर्जनौ गाडी तोडफोड तथा आगजनी, १२ जना कार्यकर्ता पक्राउ

संजय यादव,सिरहा
११ पुस, २०७८
जनमत पार्टी सिरहाद्वारा आह्वान गरेको आमहड्तालमा प्रहरीको व्यापक दमन भएको छ । प्रहरीले आन्दोलनकारी माथी अन्धाधुन्ध लाठीचार्ज तथा दर्जनौ राउन्ड अश्रुग्यास प्रहार गरेका छन् । सवारी साधनमा तोडफोड तथा आगजनी गरेको आरोपमा जनमत पार्टीका १२ जना आन्दोलनकारीलाई पक्राउ गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए । उल्लेख्य संख्यामा रहेका जनमत पार्टीका नेता कार्यकर्ताहरुले पनि हातहातमा लाटीफराठी लिई प्रहरी–प्रशासन मुर्दाबाद, शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन बन्द गर, पक्राउ परेका किसानलाई अविलम्ब बिनासर्त रिहा गरी मुद्दा फिर्ता गर जस्ता नारा घन्काउँदै प्रहरीसंगको झडपमा ढुंगामुढा समेत गरेका थिए । आमहडताललाई अवज्ञा गरेको भन्दै पूर्व–पश्चिम लोकमार्गको गोलबजार, मिर्चैया, लाहन चोहर्वा लगायको स्थलमा आन्दोलनकारीहरुले दर्जनौ सवारीसाधनमा तोडफोड गर्नुको साथै आगजनी पनि गरेका छन् । सिरहा बन्दको आहवानले गर्दा पूर्णरूपमा सवारी साधन बन्द रहेका छन् भने शैक्षिक संस्था उद्योग कलकारखाना, बजार लगायत पूर्णरुपले ठप्प रहेका छन् । बाहिरको जिल्लाबाट आएको सवारीसाधनलाई प्रहरीले स्कटिङ्ग गरी जिल्ला कटाउने गरेका छन् ।

सिरहा जिल्लामा सुरक्षा कडा पारिएको सिरहा प्रहरीले बताए । सिराहाको औरही गाउँपालिकामा किसानहरुले गहुँको बीउ लुटिएको भन्दै चार जना किसानमाथी जिल्ला प्रशासन कार्यालय सिरहामा मुद्दा लगाएका छन् भने एकजना किसान कारीरामm यादवलाई पक्राउ गरिसकेको सिरहा प्रहरीले बताए । यता किसानको लागि पूर्ण अनुदानमा आएको गहुँको बीउ औरही गाउँपालिकाको लापरबाहीले व्यवस्थापन गर्न नसकेपछि आक्रोशित किसानहरुले गोदामबाट आफै बीउ लिएर गएको स्थानीय एक जना किसानले बताए । जनमत पार्टी सिरहाले गिरफ्तार गरिएका किसानलाई बिनाशर्त रिहा गर, किसान उपर लगाइएका झुठा मुद्दा फिर्ता गर, किसानको लागि समयमै मल, बीउ र खादको व्यवस्था गर, स्थानीय निकायमा भएकोे भ्रष्टाचारको छानविन गरी दोषीलाई जेल चलान गर जस्ता माँग राखी पुस ११ गते आइतबार सिराहा जिल्लामा आमहडतालको आहवान गरेको अन्दोलन समिति सिंरहाका पवन यादवद्वारा हस्ताक्षरीत प्रेस विज्ञप्ति मार्फत जनाए ।

आन्दोलनको निकासको लागि सिरहा प्रशासनले कस्तो पहल गरिरहेछ भन्ने प्रश्नमा सिरहा जिल्ला प्रमुख अधिकारी लालबाबु कवारीले प्रहरी परिचालन गरी आन्दोलनलाई साम्य पारेको र सवारी तोडफोड तथा आगजनीमा संलग्न १२ जनालाई गिरफ्तार गरिएको र आवश्यक कानुन अनुसार कारबाही हने बताए । र मुद्धा लागी फरार रहेकाहरूको पनि चाँडै पक्राउ गरी कानूनी कारबाही अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी कवारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post
कृषकका मुद्दालाइ उठान गर्दै झापाको सुरुङ्गामा दवावमुलक कार्यक्रम

कृषकका मुद्दालाइ उठान गर्दै झापाको सुरुङ्गामा दवावमुलक कार्यक्रम

पाकिस्तानको भाग्योदयको रुपमा चित्रण गरिएको उक्त परियोजनाहरु बिरुद्ध लगभग महिना दिनदेखि आन्दोलन

पाकिस्तानको भाग्योदयको रुपमा चित्रण गरिएको उक्त परियोजनाहरु बिरुद्ध लगभग महिना दिनदेखि आन्दोलन

तालिबानका तीन महिना : भोकमरीबाट १०  लाख बालबालिकाको ज्यान जाने खतरा

तालिबानका तीन महिना : भोकमरीबाट १० लाख बालबालिकाको ज्यान जाने खतरा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...