No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तालिबानका तीन महिना : भोकमरीबाट १० लाख बालबालिकाको ज्यान जाने खतरा

तालिबानका तीन महिना : भोकमरीबाट १०  लाख बालबालिकाको ज्यान जाने खतरा

काठमाडौं । तालिबानका तीन महिना स् भोकमरीबाट १० लाख बालबालिकाको ज्यान जाने खतरा — मध्य अगस्टमा तालिबानले सत्ता कब्जा गरेयता तीन महिना बितिसकेको छ । यसबीचमा तालिबानले सरकार गठन गरिसक्यो । तर समय घर्किँदै गर्दा अफगानिस्तान गहिरो संकटतर्फ उन्मुख छ । अफगानिस्तानको अवस्था झन् बिग्रँदै गएको छ ।
विशेषगरी चिसो मौसम सुरु भएसँगै यहाँका अधिकांश मानिसले खाद्य संकट सामना गर्नुपरेको छ । विभिन्न अधिकार समूह तथा संस्थाले यस्तो अवस्थाप्रति चिन्ता प्रकट गर्दै आएका छन् । यस्तो अवस्थाले विकराल रुप ल्याउने भन्दै चेतावनीसमेत दिइएको छ ।

जाडो सुरु हुने बित्तिकै लगभग २ करोड ३० लाख मानिसहरूमध्ये आधाभन्दा बढी जनसंख्या चरम स्तरको भोकमरीको सामना गरिरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार ५ वर्षमुनिका कम्तीमा १० लाख बालबालिका भोकमरीका कारण मृत्युको जोखिममा रहेको बताइएको छ । जुन संख्या २० वर्षको युद्धमा मृत्यु हुने बालबालिकाको संख्याभन्दा धेरै हो ।

सिएनएनले यसबारे एक रिपोर्ट प्रकाशन गरेको छ । पछिल्लो संकट सामना गरिरहेका बालबालिकाको एक प्रतिनिधि पात्र हुन्, कमिला । झण्डै ३ वर्षकी उनको तौल जम्मा ११ पाउन्ड अर्थात् ५ केजी छ । अस्पतालमा उनको शरीर हाड छालामै सिमित देखिन्छ । कमिला पछिल्लो ८ महिनादेखि कुपोषित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

Next Post
चीनको बेइजिङस्थित तिआनानमेन स्क्वायरमा भएको नरसंहारको सम्झनामा युनिभर्सिटी अफ हङकङमा स्थापना गरिएको प्रतिमा हटाइयो

चीनको बेइजिङस्थित तिआनानमेन स्क्वायरमा भएको नरसंहारको सम्झनामा युनिभर्सिटी अफ हङकङमा स्थापना गरिएको प्रतिमा हटाइयो

अमेरिकाले सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै चिनिया पेनकिलर माथि प्रतिबन्ध

अमेरिकाले सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै चिनिया पेनकिलर माथि प्रतिबन्ध

किसानलाई मलखाद उपलब्ध गराउन नसकने कृषि मन्त्रीको औचित्य नै के ?

किसानलाई मलखाद उपलब्ध गराउन नसकने कृषि मन्त्रीको औचित्य नै के ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .