No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

राजविराज । महावाणिज्य दूतावास विरगंजका महावाणिज्यदूत श्री देवी सहाय मीनाले आज पर्सामामा आयोजित एक कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहाललाई कैदी बोक्ने १० वटा ट्रक औपचारिक रूपमा हस्तान्तरण गरेका छन् ।
उक्त ट्रकहरू भारत सरकारद्वारा नेपाललाई प्रदान गरिएको सहयोगको एक हिस्सा रहेको जनाइएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले भारतीय पक्षले उपहारस्वरूप उपलब्ध गराएका ट्रकका लागि धन्यवाद व्यक्त गर्दै नेपाल–भारतबीचको व्यापक तथा पारस्परिक लाभदायक सहकार्यको प्रशंसा गरे । उनले यस्ता सहयोगले कानून प्रवर्तन तथा सुरक्षा व्यवस्थापनमा थप प्रभावकारिता ल्याउने विश्वास व्यक्त गरे ।

भारत सरकारले यसअघि पनि ५ मार्च २०२६ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल सरकारले गरेको अनुरोधअनुसार एसयूभी, पिकअप तथा ट्रकसहित करिब ६४० वटा सवारी साधन नेपाललाई उपलब्ध गराएको थियो । त्यसैगरी विगतका वर्षहरूमा , तथा लगायत सुरक्षा निकायलाई २ हजारभन्दा बढी सवारी साधन भारत सरकारले उपहारस्वरूप प्रदान गरिसकेको बताइएको छ ।

भारतीय पक्षले जारी राखेको सहयोग तथा समर्थनले नेपाल–भारतबीचको बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारीलाई थप सुदृढ बनाएको उल्लेख गरिएको छ । साथै, यसले दुई देशका जनताबीच रहेको गहिरो विश्वास, मित्रता र सहकार्यलाई समेत प्रतिबिम्बित गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...